पोखरा – मुुग्लिन चार लेन सडक निर्माणको काम अघि बढेको छ । पोखरालाई काठमाडौँसँग जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नति गर्ने योजनाको प्रारम्भिक काम रुख कटानबाट अघि बढेको हो । एशियाली विकास बैंक(एडीबी)को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमणमुक्त भएका छन् । आइतबार बिहान गरिएको प्रचण्डको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव रमेश मल्ले बताए । गत पुस २३ गते पीसीआर परीक्षण गर्दा प्रचण्डमा कोरोना...
काठमाडौं। ऋण लिएर फरार नेपालकै दुई ठुला रक्सी व्यापारी अभिषेक अग्रवाल र अमित अग्रवाललाई बैंकले अल्टिमेटम दिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले ऋण उठाउने प्रक्रिया अगाडि बढाउँदै ३५ दिनभित्र ऋण तिर्न बैंकमा उपस्थित हुन अल्टिमेटम दिएको हो । इन्भेष्टमेन्ट...
काठमाडौं। नेपाल टेलिकमले आज (माघ ३ )देखि विन्टर अफर ल्याएको छ। कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको रुचि अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर ल्याएको हो । अफरअन्तर्गत कम्पनीले उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डेटा...
काठमाडौं। नेपाल राष्ट्रबैंकले कायम गरेको मुद्रा विनिमयदर अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९५ पैसा रहेको छ। युरोपियन युरो आज एकको खरिददर १३५ रुपैयाँ ११ पैसा र बिक्रीदर १३५ रुपैयाँ ७९ पैसा छ ।...
काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले कार्यभार सम्हालेको १०० दिन पुगेको छ । सोही अवसरमा झाँक्रीले आज आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्दैछिन् । मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले आज मध्यान्न पत्रकार सम्मेलन...
काठमाडौं । शिर्ष नेता कार्यकर्ता लगायतका कर्मचारीमा पछिल्लो समय कोरोना संक्रमण तीव्र देखिएको छ । भेला, सभासम्मेलन, अधिवेशन जस्ता राजनितिक दलका गतिविधिले संक्रमण तीव्र बनिरहेको छ । यसैबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन जना सचिवसहित ४०...
पोखरा । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको अनुसार न्युन चापीय प्रणालीको कारण आज देशका केही प्रदेशमा मौसम बदली रहने छ। अहिले तराईका धेरै स्थानहरुमा हुस्सु र कुहिरो लागि रहेको मौसम...
जनकपुरधाम । प्रदेश २ को स्थायी राजधानी र नामाकरणका लागि सोमबार मतदान हुन लागेको छ। प्रदेश २ मा दोस्रो पटक नाम र राजधानी टुंगो लगाउन मतदान हुन लागेको हो । सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले साझा प्रस्ताव ल्याउन नसकेपछि मतदान हुने भएको...