मादी गाउँपालिका नेकपा (एस)को अध्यक्षमा सापकोटा

पोखरा । नेकपा (एकीकृत-समाजवादी) ले मादी गाउँपालिकामा संगठन विस्तार गरेको छ । मादीमा सम्पन्न भेलाले घननाथ सापकोटाको अध्यक्षतामा ३५ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको हो। शनिबार सम्पन्न भेलाले कमिटी उपाध्यक्षमा साजन तामाङ, सचिवमा दुर्गा भुजेल र उपसचिवमा...

एपीएफ आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश

पोखरा । विभागीय टिम नेपाल एपीएफ क्लब २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो क्वाटरफाइनलमा बीवाईएससी मिनेसोटा युएसएलाई ३–१ गोल अन्तरले हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो । पहिलो हाफ गोलरहित...

थप १० हजार २५४ जनामा संक्रमण, १६ संक्रमितको निधन

काठमाडौँ । आज नेपालमा कोरोना भाइरसका १० हजार २५४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ४ हजार ७ सय ९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ७ सय ८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख २० हजार २...

गण्डकीमा थप एक संक्रमितको मृत्यु, शनिबार कुन जिल्लामा कति संक्रमित थपिए ?

पोखरा । गण्डकी प्रदेशमा थप ४२८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ८०७ स्वाबका नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । सोही सयममा ११४ जना संक्रमण मुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ४ हजार...

मन्त्री रेणु यादवको अभिव्यक्ति पदीय मर्यादाविपरित : कांग्रेस नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले भौतिक पूर्वाधारमन्त्री रेणु यादवको अभिव्यक्ति पदीय मर्यादा विपरित रहेको बताएका छन् । आज (शनिबार) उनले ट्वीटरमार्फत यस्तो बताएका हुन्। उनले लेखेका छन्, ‘मन्त्री यादवको अभिव्यक्ति राजनीतिक मर्यादा विपरीत...

भोलि देशभरका अदालत बन्द रहने

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा शोक विदा दिने निर्णय गरेको छ । शनिबार बसेको सर्वोच्चको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आइतवार देशभरका अदालतमा शोक विदा दिने निर्णय गरेको हो । ‘शर्माको असामयिक निधनमा शोक...

वर्षमान पुन १० माघमा स्वदेश फर्कने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता वर्षमान पुन उपचारको सिलसिलामा यतिवेला चीनमा छन् । उनी यही माघ १० गते स्वदेश फर्कने भएका छन् । पुनले स्वयम सामाजिक सञ्जाल फेशबुकमार्फत लेखेर आफू पूर्ण स्वास्थ्यलाभ भई यही माघ १० गते नेपाल आउने जानकारी...

तीनै तहको निर्वाचन एकैपटक गर्ने पक्षमा माओवादी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले तीनै तहको निर्वाचन एकैपटक गर्न वातावरण बनाउने भएको छ । शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको निवर्तमान स्थायी कमिटी सदस्य तथा आयोगका अध्यक्षहरुको बैठकले स्थानीय तह, प्रदेश र संघीय निर्वाचन एकैपटक गर्नका लागि...

Reddit Mid American Bible College

Is it doable? there is no question all members of your staff are wonderful. Browse morernThis is Husam, the University of Tsukuba in Japan. I have had a pleasant journey with Editage. I employed your very good provider various thriving occasions and...