काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । पदाधिकारी चयन लगायतका विषयमा निर्णय लिनका लागि पार्टी केन्द्रीय समिति बैठक शुक्रबारका लागि बोलाइएको भएपनि कोरोनाको बढ्दो संक्रमणका कारण स्थगित गरिएको हो । पार्टीको...
काठमाडौं । काठमाडौं उपत्यकामा सबै प्रकारको व्यवसायीहरूले अग्रपंक्तिको काउन्टरमा रहेर नियमित सेवा दिने कर्मचारीको साताको दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले बिहीबार जारी गरेको शुक्रबारदेखि...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । उनले अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । सरकार गठन भएको ६ महीना पुगेको सन्दर्भमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेका हुन् । सम्बोधनको क्रममा...
काठमाडौं । डा. सिके राउतको हत्या गर्ने भन्दै खुलेआम धम्की दिने भौतिक पूर्वाधार मन्त्री रेणु यादवको चौतर्फी आलोचना भएको छ । उनलाई मन्त्री पदबाट तुरुन्तै बर्खास्त गर्नुपर्ने भन्दै आलोचना भएको छ। यसैबीच प्रमुख विपक्षी नेकपा एमालेका शीर्ष नेताहरुले अर्को...
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघले कोभिड–१९ को पीसीआर परीक्षण पूर्ण रुपमा निशुल्क गर्न माग गरेको छ। शुक्रवार नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति जारी गर्दै पीसीआर परीक्षणको शुल्क नलिन माग गरेको हो। ‘प्रधानमन्त्री...
पोखरा । २० औँ आहा रारा गोल्डकपको दोस्रो दिन आज हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुने भएको छ । हिजो देखि पोखरा रंगशालामा सुरु भएको आहा रारा गोल्डकप यहि माघ १५ गतेसम्म जारी रहनेछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र विभागीय...
काठमाडौं । सरकारले दिएको आदेश अनुसार आजदेखि सार्वजनिक स्थानमा कोरोनाविरुद्धको खोप लगाएको खोप कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । यसैगरी जिल्ला भित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड अनिवार्य गरिएको छ ।जिल्ला प्रशासन कार्यालयहरुले...
काठमाडौं । घानाको यपिएट शहरमा आवश्यक विस्फोटक पदार्थ बोकेको गाडी मोटरसाइकलसँग ठक्कर खाँदा कैयौँ घर ध्वस्त भएको छ ।विस्फोटमा परि १७ जनाको ज्यान गएको छ। यद्यपि प्रहरीले मृत्यु भएकाहरुको संख्याबारे औपचारिक जानकारी दिएको छैन । सुनको खानीको रुपमा चिनिने शहरमा...
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले हिंसात्मक अभिव्यक्ति दिने मन्त्री रेणु कुमारी यादवलाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । नेता भट्टराईले सामाजिक सन्जालमार्फत हिंसा भड्काउने र संविधाको बर्खिलाप भाषण गर्ने...