थप ६ हजार ४६२ जनामा संक्रमण, ४ संक्रमितको निधन

काठमाडौँ । नेपालमा आज ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले आज अपरान्हमा दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १७ हजार ४३७ वटा नमुना परीक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना पोजेटिभ देखिएको छ । मन्त्रालयका अनुसार १३ हजार...

गण्डकी अपडेटः ११ वटै जिल्लामा भेटिए संक्रमित, कुन जिल्लाका कति ? सूचीसहित

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेहमा ६९७ संक्रमित थपिएका छन् । १० सय ८६ जनामा गरिएको परीक्षणमा प्रदेशका १० जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । सोही अवधिमा १६५ जना संक्रमित कोरोनामुक्त भएका छन् । संक्रमित हुनेमा...

हिन्दूराष्ट्र र राजसंस्था हटाउन आयोगले दिएको निर्देशन पूर्वाग्रही भएको राप्रपाको ठहर

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आयोगले पठाएको पत्रबारे कानूनी तथा राजनीतिक उपचार खोज्ने निर्णय गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आज ९आइतबार० बसेको पदाधिकारी बैठकले आयोगको पत्र संविधान र भावना विपरीत...

आहा रारा गोल्डकपः मनाङ र्मस्याङदी सेमीफाइनमा प्रवेश, नेपाल पुलिसलाई २–० ले हरायो

पोखरा । २० औं आहा रारा गोल्डकपमा मनाङ र्मस्याङदी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ र्मस्याङदी अन्तिम चारमा प्रवेश गरेको हो । मनाङको जितमा रुपेश केसी र ओला वलीले  एक-एक गोल गरे ।  खेल अनुसार ओला ओली...

कोरोना संक्रमण भएका एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था कस्तो छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना पोजेटिभ देखिएको छ । शनिवार गरिएको पिसिआर परीक्षणमा अध्यक्ष ओलीलाई पोजिटिभ देखिएको सचिवालयले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आराम गरिरहेका छन् । अध्यक्ष ओलीलाई पहिलो पटक...

सरुवा रोग अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीसहित ५० जना भन्दा बढिमा कोरोना संक्रमण

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कोरोना भाइरसविरुद्धको खोप अभियान स्थगित गरिएको छ । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीसहित ५० जना भन्दा बढिमा कोभिड–१९ बाट संक्रमित भएपछि खोप अभियान स्थगित गरेको अस्पतालले...

भेरोसेल खोप लगाएको आधा घण्टामै एक पुरुषको मृत्यु

माघ । कैलालीमा कोरोनाविरुद्धको खोप लगाएको आधा घण्टामै एक जना पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–४ का ५३ वर्षीय पुरुषको खोप लगाएको आधा घण्टामै मृत्यु भएको हो । उनको मृत्यु खोप लगाएकै कारण हो वा अन्य कारण...

एसइईको वैशाख र कक्षा १२ को परीक्षा जेठमा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो...

प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना संक्रमण, अवस्था कस्तो छ ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालमा कोरोना सङ्क्रमण भएको छ । अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार दुई दिनअघि गरिएको पिसीआर परीक्षणमा उनलाई कोरोना सङ्क्रमणको पुष्टि भएको हो । हाल उनको ललितपुरस्थित...