काठमाडौं । चिसोको बेला न्यानो हुन कोठा भित्रै आगो ताप्दा निस्सासिएर ज्यान जानेको संख्या दिनदिनै बढीरहेको छ । यसैबीच भक्तपुरमा आगो ताप्दा कोठामा निस्सासिएर तीन महिने बालकको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका-४ दधिकोट गाम्चास्थित जस्ताले छाएको घरको कोठामा...
काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारीको निर्वाचन माघ २७ गते निर्णय गरेको छ। माओवादीले महाधिवेशन सकिएको डेढ महिनापछि पार्टी कमिटीलाई पूर्णता दिने भएको हो । यसअघि रोकिएको केन्द्रीय कमिटी बैठक आगामी माघ २७ गतेबाट बस्ने र सोही बैठकले पदाधिकारीको निर्वाचनसहित...
काठमाडौं । यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातिदेखि लागू हुँदैछ । मौन अवधि सुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न लगायतका प्रचार सामग्री हटाउनुपर्ने लगायतका आचरण पालना गर्न निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ । मौन अवधिमा...
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्थानीय तहको निर्वाचन पर धकेल्न बहानाबाजी गरेको आरोप लगाएका छन् । प्रधानमन्त्री देउवाले शक्रबार गरेको सम्बोधनमा पार्टीको धारणा सार्वजनिक गर्दै ओलीले सरकारले निर्वाचनलाई...
काठमाडौं। अफगानस्तिाको हेरान्त प्रान्तमा शक्तिशाली बिस्फोट हुँदा कम्तिमा साता जनाको ज्यान गएको छ । शनिबार साँझ भएको सो बिस्फोटमा अन्य सात जना घाईते भएका छन् । घाईतेमध्ये केहीको अवस्था गम्भीर रहेको हेरातका गुप्तचर अधिकारीहरुले बताएका छन् । एउटा भ्यानको...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार देशबासीलाई गरेको सम्बोधन प्रति पार्टीको धारणा सार्वजनिक गर्ने भएका छन् । ओलीले प्रेस वक्तव्यमार्फत धारणा सार्वजनिक गर्ने जनाइएको छ। यसअघि एमाललेले आज पत्रकार सम्मेलन...
हुम्ला । जिल्ला अस्पताल हुम्लामा सुत्केरी आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ । सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्कीको यही माघ ७ र नवजात शिशुको माघ ५ अकालमा मृत्यु भएको हो । अस्पतालका अनुसार उनीको शल्यक्रिया गरेर सुत्केरी गराइएको थियो । टीकाका...
काठमाडौं । आज देशभरका अदालत बन्द रहने भएको छ। सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द गर्ने भएको हो। सर्वोच्चको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले शर्माको निधनमा आज आइतबार देशभरका अदालतमा...
आज बिहानै देखि हिजो अस्तिको भन्दा केही बढी चिसो महसुस भइरहेको छ। हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेकोले देशभर मौसम बदली हुनुको साथै चिसो अत्यधिक बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको अनुसार सुदुरपश्चिम, कर्णाली र मधेसका...