यस्तो छ आजको विदेशी मुद्रादर सूचीसहित

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ८८ पैसा र विक्रीदर १२० रुपैयाँ ४८ पैसा कायम गरेको छ । युरोपियन युरो आज एकको खरिददर १३६ रुपैयाँ २६ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६३...

प्रतिनिधिसभा बैठक कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं । आज बस्न लागेको प्रतिनिधिसभा बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैँ छ । एमसीसीबारे रहेको विवादका बीच आज प्रतिनिधिसभा बैठक बस्दैछ ।सो बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैँ छ । बैठक दिउँसो १ बजे बस्ने भए पनि एमसिसी कार्यसूचीमा...

सत्ता गठबन्धनको बैठक बस्दै, एमसीसी र गठबन्धनकै भविश्यको निर्णय हुने !

पोखरा । अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्मा टेबल गर्ने / नगर्ने विषयमा निर्णय गर्न आज सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठकसँगै गठबन्धनको भविष्य पनि तय हुने भएकाले आजको बैठक ‘निर्णायक’ मानिएको छ । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक...

ओली भेटेर बालुवाटर फर्के प्रधानमन्त्री देउवा, अबको कदम के होला ?

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता सकिएको छ । सत्ता गठबन्धनको बैठक लगत्तै ओलीलाई उनकै निवास बालकोट पुगेर प्रधानमन्त्री देउवाले भेटवार्ता गरेका हुन् । भेटमा के सहमति भयो भन्नेबारे...

गठबन्धनमा खटपट भएसंगै ओली फकाउन पत्नि आरजुसहित प्रधानमन्त्री देउवा बालकोटमा

काठमाडौं । एमसीसीको विषयमा सत्ता गठबन्धनमा गम्भीर खटपट भएसंगै प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई एमसीसी पास गर्नका लागि मनाउने कसरतमा जुटेका छन् । दिउसो विश्वास पात्रहरुलाई एमाले ओलीसंग खटाएका प्रधानमन्त्री देउवा सत्तारुढ...

एमसीसी विरुद्ध शुक्रबार ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले देशव्यापी प्रर्दशन गर्ने

पोखरा । एमसीसी विरुद्ध ६ वटा कम्युनिष्ट पार्टीहरु र दुई मोर्चाले भोली (शुक्रबार) देशव्यापीरुपमा बिरोध प्रदर्शन गर्ने भएका छ्न । आजै (बिहिबार) ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले एक सयुंक्त प्रेस बिज्ञप्ति जारीगर्दै काठमाडौं लगायत देशभर बिरोध प्रदर्शन गर्ने...

सत्तारुढ गठबन्धनको निर्णायक भनिएको बैठक सुरु

पोखरा । सत्तारुढ गठबन्धनको निर्णायक भनिएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता संसद्‌बाट पास गराउने कुरामा तीव्र मतभेद भइरहेका बेला पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु भएको हो...

देउवा वैकल्पिक गठबन्धन बनाउन तयार, एमालेसँग बन्ला गठबन्धन?

काठमाडौं । एससीसीमा सत्तारुढ गठबन्धनभित्र सहमति जुट्न सकस भएपछि प्रधानमन्त्री शेरबहादुर वैकल्पिक गठबन्धन बनाउन तयार भएको बताइएको छ ।देउवा अहलिे नेकपा एमालेको समर्थन खोजेका छन्सत्तारुढ ५ दलीय गठबन्धनमा एमसीसी पारित गर्ने विषयमा सहमति जुटाउन सकस परेपछि...

गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान गर्ने जहाज काठमाडौं आइपुग्यो

काठमाडौं । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्ने जहाज काठमाडौं आइपुगेको छ । एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई)को जहाज आज बिहीवार बङ्गलादेशको ढाका हुँदै काठमाडौं आइपुगेको हो । जहाज आजै बेलुकासम्म काठमाडौंबाट भैरहवा जाने...