दुम्कीवास त्रिवेणी सडकका लागि बजेट अभाव हुँदैन : मुख्यमन्त्री पोखरेल

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लामो समयको अवरोध चिर्दै दुम्कीवास त्रिवेणी सडक खण्ड खुल्न लागेको भन्दै यसले नवलपुर मात्र होइन समग्र गण्डकी प्रदेशकै आर्थिक विकासको ढोका खोल्ने बताएका छन् । शुक्रबार विनयी त्रिवेणी गाउँपालिकामा...

एमसीसी र गठबन्धनको कुनै साइनो छैन : काँग्रेस प्रवक्ता महत

चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले एमसीसीलाई गठबन्धनसँग जोड्न नहुने बताएका छन् । उनले एमसीसी र गठबन्धनबीच कुनै साइनो नभएको भन्दै गठबन्धन नतोडि एमसीसी पास गर्न आफुहरु प्रयासरत रहेको बताएका हुन् । एमसीसी संसदबाट पारित हुनुपर्नेमा काँग्रेस...

अभियन्ता ज्ञानेन्द्र शाही नेतृत्वको टीम राप्रपा प्रवेश

काठमाडौँ। अभियन्ता ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ राप्रपामा समाहित भएको छ । मंगलबार बसेको राप्रपा पदाधिकारी बैठकले शाही नेतृत्वको सो अभियानलाई पार्टीमा समाहित गर्ने निर्णय गरेको थियो। समान विचार भएका अन्य दलसँग पार्टी...

एमसीसीको विरोधमा चर्कीयो प्रदर्शन, काठमाडौंँ तनावग्रस्त

काठमाडौं । एमसीसीको विरोधमा नयाँबानेश्वरमा आज पनि प्रदर्शन जारी छ । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् । एमसीसीको विरोधमा प्रदर्शन गरिरहेको माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र प्रहरीबीच नयाँ बानेश्वरमा...

भारतमा बम काण्डका ३८ दोषीलाई फाँसीको फैसला

एजेन्सी। भारतको अहमदाबाद बम काण्डका दोषीहरुलाई फाँसीको सजाय सुनाइएको छ । सन् २००८ को अहमदाबादमा भएको बम बिष्फोटका घटनाहरुका दोषीमध्ये ३८ जनालाई त्यहाँको विशेष अदालतले फाँसीको सजाय सुनाएको हो । घटनाका ४९ मध्ये बाँकी ११ जनालाई आजीवन कारावासको सजाय सुनाइएको...

२१ वर्षीय युवाले गरे मेयरमा उम्मेदवारी घोषणा

कैलाली । आगामी स्थानीय तहको निर्वाचनमा एक २१ वर्षीय युवाले नगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन् । कैलालीको लम्की चुहा नगरपालिकाको मेयरमा स्थानीय युवा उदय भाटले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । स्थानीय स्तरमा समाजिक गतिविधिमा सक्रिय २१...

एमालेले आज संसदमा विरोध गर्ने

काठमाडौं । नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध गर्ने भएको छ। एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने बताए । उनले भने, ‘संसदमा हाम्रो रणनीति परिवर्तन भएको छैन । आज पनि विरोध जारी राख्छौं ।’ प्रतिनिधि...

सत्ता गठबन्धनको बैठक सुरु, होला त एमसीसीमा सहमति ?

काठमाडौं । एमसीसीमा साझा धारणा बनाउने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसैले प्रतिनिधि सभा बैठक अघि एमसीसीमा साझा धारणा बनाउने...

गठबन्धन बैठक अघि देउवा पुगे चाक्सीबारी

काठमाडौं । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका छन् । शुक्रबार विहान प्रधानमन्त्री देउवा प्रकाशमानका छोरा भास्करमान सिंहको बिहेमा सहभागी हुन चाक्सीबारी आएका हुन् । प्रकाशमान सिंहका प्रेस संयोजक...