काठमाडौं । र्यापर आशिष राना (लाउरे)लाई धरौटीमा छाड्न आदेश दिएको छ । गत पुस १४ गते लागूऔषध मुद्दामा पक्राउ परेका लाउरेलाई जिल्ला अदालत कास्कीले ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालत कास्कीका न्यायाधीश बाबुराम सुवेदीको इजलासले मंगलबार...
जनकपुरधाम । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपाल परित्याग गर्दै वृषेशचन्द्र लालसहितका नेता तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) मा प्रवेश गरेको छ । मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी कार्यकारिणी सदस्य वृषेशचन्द्र लालले...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा उभिने निर्णय गरे पनि सांसदहरूलाई ह्विप जारी गर्ने तयारी गरेको छैन । एकीकृत समाजवादीका संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न मंगलबार बिहान खुमलटार पुगेका थिए । भेटमा वैद्यले प्रचण्डसँग अमेरिकी सहायता परियोजना एमसीसीबारे...
पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही समयमा १०९ जना सकं्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २४७ जनामा परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। संक्रमित हुनेमा कास्कीका...
काठमाडौं । पशुपति धर्मशालाबाट अब बतास समूह छिट्टै हट्ने संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले बताएका छन् । मन्त्री आलेले बतास समूहलाई हटाउने सरकारको निर्णयमा सो समूहले लिएर आएको अल्पकालीन आदेश समेत अदालतले खारेज गरिसकेकाले छिटोभन्दा...
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा व्यापारघाटा आकाशीयको छ । यो अवधीमा नेपालमा व्यापार घाटा १० खर्ब १५ अर्ब ५८ करोड रुपैयाँ बराबर पुगेको छ । गत वर्ष यही अवधिमा ७ खर्ब ३३ अर्ब ७२ करोडको व्यापार घाटा थियो । यो वर्षको व्यापार घाटा गत वर्षको...
काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत सेमिफाइनलमा नेपालले युएईविरुद्ध बलिङ गर्ने भएको छ । युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गर्ने भएको हो । ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी प्रतियोगितामा विश्वकपमा...
चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा सहभागी भइ सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक...