एमाले अध्यक्ष ओलीलाई भेट्न गृहमन्त्री खाण बालकोटमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाण बालकोट पठाएका छन् । एमसीसीमा सहमति जुटाउने प्रयास स्वरुप प्रतिपक्ष दल एमालेको साथ चाहेका प्रधानमन्त्रीले खाणलाई दुत बनाएर पठाएका हुन् । एमसीसी...

सहिद स्मृति विद्यालयलाई नेपाली जनप्रगतिशिल मञ्च स्पेनको आर्थिक सहयोग

पोखरा । नेकपा माओवादी केन्द्र निकट रहेको नेपाली जनप्रगतिशिल मञ्च स्पेनले पोखराको सहिद स्मृति विद्यालयमा आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपालिका वडा नं १४ मा रहेको उक्त विद्यालयलाई एक लाख ५० हजार नगद सहयोग गरेको हो । नेकपा माओवादी केन्द्रका युवा एव गण्डकी...

लोसपाको बैठक बस्दैः एमसीसीबारे आधिकारिक धारणा बनाउने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संसदीय दलको बैठक बस्दैँछ । मेलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी बारेमा आफ्नो धारणा बनाउन आज संसदीय दलको बैठक बस्न लागेको हो बबरमहलस्थित पार्टी कार्यालयमा पार्टीको शीर्ष नेतासहित संसदीय दलको बैठकमा एमसीसीको...

नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठक आजदेखि

काठमाडौं । विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बुधबारदेखि सुरु हुँदैछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार कोरोनाका कारण प्रत्यक्षरूपमा हुन...

एमसीसीमा बाबुरामले दिए यस्तो दुई विकल्प

काठमाडौं । एमसीसी पास गर्नका लागि मत विभाजन भएपछि जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले दुई विकल्प अघि सारेका छन् । एमसीसी संसदमा टेबुल भएपनि सत्ता गठबन्धनमै यसको पक्ष र विपक्षमा मतभेद भएपछि पास हुनेमा अन्योलता छाएको छ । यसैबीच...

रहेनन् लोक गायक तथा कलाकार जयनन्द लामा

काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । लामा आज बिहान घरको गेटमै गाडीबाट लडेको अवस्थामा मृत भेटिएको बताइएको छ । सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन्...

आज यी प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

पोखरा । हाल देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाको अनुसार अहिले सुदुर पश्चिम प्रदेशको पहाडी भेगका एक दुई स्थानहरूमा हल्का वर्षा भएको छ।...

नेपालमा थप ४७६ जनामा संक्रमण, तीन संक्रमितको निधन

पोखरा । नेपालमा पछिल्लो २४ घन्टामा थप ४७६ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ४२४ वटा नमुना परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा थप ३ संक्रमितले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

युएईले नेपाललाई दियो १७६ रनको लक्ष्य

पोखरा। आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गतको सेमिफाइनल खेलमा युएईले नेपाललाई १७६ रनको चुनौति दिएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी सेमिफाइनल खेलमा युएईले निर्धारित २० ओभरमा सात विकेटको नोक्सानीमा १७५ रन बनाएको हो । युएईका...