हेटौंडा। आगामी चैत २९ देखि बैशाख १ गतेसम्म पोखरामा आयोजना हुने फेवा नव बर्ष महोत्सबलाई लक्षित गरी प्रदान गरिने छुट बारे होटल संघ पोखराले जानकारी दिएको छ । आइतबारबाट सुरु भएको जाउँ है पोखरा अभियानको तेश्रो दिन मंगलबार बाग्मती प्रदेशको राजधानी हेटौंडामा...
काठमाडौं। महाशिवरात्रीमा पशुपतिनाथ क्षेत्रमा भक्तजनको सुरुक्षाको लागि करिब १० हजार सुरक्षाकर्मी खटिने भएका छन् । पशुपतिनाथ दर्शनका लागि भारतबाट आउने साधुसन्त तथा मेला भर्न आउन दर्शनार्थीको सुरक्षाका लागि उक्त संख्यामा सुरक्षाकर्मी परिचालन गरिने पशपति...
जनकपुरधाम । मधेश प्रदेश सभाको मंगलबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ । प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार फागुन २२ गते बस्ने गरी बैठक स्थगित भएको हो । प्रदेश सभा सचिवालय प्राङ्गणमा कालोपत्रे भइरहेका कारण गाडी आउन नसक्ने भएकाले बैठक...
पोखरा । आफु खुशी स्थानीय तहको उम्मेदवारी घोषणा नगर्न नेपाली कांग्रेस पोखरा महानगर समितिले सचेत गराएको छ । मंगलबार एक विज्ञप्ती जारी गदै कांग्रेस महानगर सचिव द्धय गणेश बहादुर थापा र टुवराज बास्तोलाले उम्मेदवारको अन्तिम टुन्गो नलागेसम्म कसैले पनि नेपाली...
बागलुङ । बागलुङमा सुख्खा पहिरोमा परि ज्यान गुमाउने व्यक्ति निर्माण उपभोक्ता समितिका अध्यक्ष रहेको खुल्न आएको छ । बाटो खन्ने क्रममा खसेको पहिरोमा परि निर्माण उपभोक्ता समितिका अध्यक्ष गोपी वि.कको ज्यान गएको बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी...
पोखरा । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन फागुन २६ बाट सुरु हुने भएको छ । प्रदेश सरकारको सिफारीसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन २६ बाट सुरु हुने गरि अधिवेशनको आव्हन गरेका हुन् । फागुन ९ गते बसेको मन्त्रीपरिषद्को बैठकले फागुन २६ गतेका लागि प्रदेश...
काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीविरुद्धका दुई रिट दर्ता गर्न सर्वोच्चले अस्वीकार गरेको छ । अधिवक्ताहरु सुरेन्द्र भण्डारी र स्वागत नेपाल एमसीसी सन्धि नभएकाले सदनबाट अनुमोदन गर्न आवश्यक नरहेको भन्दै सर्वोच्चमा रिट लिएर गएका थिए । सर्वोच्चका...
पोखरा । पोखरामा गत आइतबार परेको भीषण असिना पानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ । बाक्लो असिना पानीका कारण केही पशुपन्छी मरेका छन् भने फलेका तरकारी तथा फलफूलसहित बालीनाली नष्ट भएका छन् । पोखरा...
काठमाडौं । यहि फागुन ५ गते सुनसरीको धरानस्थित एक जंगलमा जेब्रा झोलाभित्र भेटिएको शवको सनाखत भएको छ। उक्त शव झापाको दमक नगरपालिका–५ का दिनेश सिग्देलको भएको इलाका प्रहरी कार्यालय, धरानले जनाएको छ ।उनको पारिवारिक समस्याका कारण हत्या भएको हुनसक्ने प्रहरीको...