राप्रपा नेपाल कास्कीको जिल्ला कार्यसमिति चयन:अध्यक्षमा शिवकुमार बाँस्तोला

पोखरा। राप्रपा नेपाल कास्कीको नयाँ जिल्ला कार्यसमिति गठन भएको छ । राप्रपा नेपालका केन्द्रिय सदस्य एवं स्थानिय निकाय निर्वाचन परिचालन समिति सदस्य शिवकुमार बाँस्तोलाको अध्यक्षतामा २४ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको हो । समितिको सदस्यहरुमा सूर्यप्रसाद...

वान बाई वान होइन एकमुष्ट लड्न तयार छ एमाले : ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन टुट्न नहुने बताएका छन् । पोखरामा भएको अगुवा कार्याकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाइ सम्बोधन गदै ओलीले गठबन्धन टुटेमा सबै धुलोपिठो हुने भएकाले गठबन्धन टुट्न नहुने व्यङ्ग्य गरे । ओलीले किस्ता...

पल शाहलाई पक्राउ गर्न प्रहरीको विशेष टोली

काठमाडौं । जाहेरी परेको तीनसम्म पनि अभिनेता पल शाहलाई प्रहरीले भेटाएको छैन । बलात्कारको आरोपमा उजुरी परेपछि फरार रहेका अभिनेता पललाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रहरी युनिटलाई आन्तरिक सर्कुलर गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती...

२७५ जनामा संक्रमण, ५५५ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना र तीन हजार १७६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जना गरी २७५...

आन्तरिक छलफलमा जुटे माधव नेपाल

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आन्तरिक छलफलमा जुटेका छन् । आज प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटलगत्तै नेपाल छलफलमा जुटेका हुन् । देउवासँगको भेटलगत्तै अध्यक्ष नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का...

गण्डकी अपडेटः १२ जनामा संक्रमण, ४८ जना संक्रमणमुक्त

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही समयमा ४८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १११ जनामा परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। संक्रमित हुनेमा कास्कीका...

एमालेले निर्वाचन आयोगमा गरायो दल दर्ता

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन...

एमसीसी पास गर्न नयाँ विकल्पः पछि हटे माधव–प्रचण्ड, गठबन्धन नटुटाई पास गर्ने समझदारी

काठमाडौं । एमसीसीकै कारण गठबन्धन टुट्ने भएपछि सत्ता गठबन्धनका दुई पार्टी अडानबाट पछि हटेका छन् ।  संशोधन बिना एमसीसी पास गर्न नदिने अडान राखेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अन्तत् अडानबाट पछि सरेको स्रोतले बताएको छ। सत्ता गठबन्धनबीच गठबन्धन...

देउवा माधवबीच छुट्टै भेटः एमसीसी पारित गर्न नयाँ विकल्प खोजी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार मध्यान्ह प्रधानमन्त्री देउवालाई भेट्न नेपालले बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार एमसीसीका कारण सत्ता गठबन्धनमा...