काठमाडौं । स्याङ्जाका राज भट्टराई विदेशी मुद्रासहित पक्राउ परेका छन् । सिंगापुर हुँदै जापान जान लागेका भट्टराईलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनको साथबाट जापानी येन १५ लाख ९० हजार पनि बरामद गरिएको छ । उनले उक्त रुपैयाँ अवैध...
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमलले १६ जनालाई पदाधिकारीमा मनोनयन गरेका छन् । गत फागुन ७ गते राप्रपा नेपाललाई पुनर्गठन गरेका थापाले १६ जनालाई पदाधिकारीमा मनोनयन गरेका हुन् । जसअनुसार उनले ६ जनालाई उपाध्यक्ष बनाएका छन् भने ४ जनालाई महामन्त्री र ६ जनालाई...
पोखरा । बुद्ध एयरले पोखरा –धनगढी सीधा हवाई उडान सुरु गरेको छ । बुद्ध एयरले आज(बुधबार)देखि उडान सुरु गरेको हो । नेपाल टुर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा० गण्डकीको पहलमा सीधा उडान सुरु गरिएको हो । धनगढीमा साताको हरेक आइतबार, बुधबार र शुक्रबार उडान हुने छ...
पोखरा । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पदभार ग्रहण गरेको दिन गरेको निर्णय ९ महिना पछि कार्यान्वयनमा आएको छ । मुख्यमन्त्री पोखरेलले सरकारको नेतृत्व सम्हालेको दिन गएको जेठ २९ गते महिलाको पाठेघर र स्तन क्यान्सरको प्रदेश सरकारले निशुल्क...
काठमाडौं । एमसीसी सम्झौताका विरुद्ध साना वामपन्थी दलले विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । बुधबार संयुक्त विज्ञप्ति जारी गरी ती दलले विरोधका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । विरोधका कार्यक्रमहरु सार्वजनिक गर्ने दलहरुमा विप्लव नेतृत्वको नेकपा,...
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षीको विरोधकै बीच राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८ पेश भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय सूचना...
पोखरा । सरकारले बिहीबार (भोली) सार्वजनिक बिदा दिएको छ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयले पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको जानकारी दिएको छ । ल्होसारका अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक...
काठमाडौं। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक शुक्रबार बस्ने भएको छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले फागुन २० गते बिहान ११ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको जानकारी दिए । गत पुस २५ गतेदेखि पटक–पटक सर्दै...
जबर्जस्ती करणीको आरोपमा नेपालगञ्ज विमानस्थल राँझाबाट प्रहरी नियन्त्रणमा परेका नेकपा एमालेका सांसद मोहन बानियाँलाई बाँके प्रहरीले बुधबार पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण...