विप्लव र भीम रावलबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एमसीसीको विरोधमा रहेका नेताहरुसँग भेटघाट तिव्र पारेका छन् । यसै क्रममा विप्लवले आज नेकपा एमालेका नेता भीम रावलसँग भेट गरेका छन् । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित...

मतदाताको अन्तिम नामावली चैत्र १० गते प्रकाशन गर्दै निर्वाचन आयोग

भक्तपुर । निर्वाचन आयोगले चैत्र १० गते अन्तिम नामावली प्रकाशन गर्ने योजना बनाएको छ । विभिन्न ठाउँबाट सङ्कलन भएका नामावलीहरु जिल्ला जिल्लामा पठाइसकिएकोले आगामी चैत्र १० गते अन्तिम नामावली प्रकाशन गर्ने बताएको हो । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले...

जनमोर्चा गठबन्धनमै छ, सरकारको साथ छोडेको छैन : मन्त्री कार्की

काठमांडौ । जनमोर्चा नेपाल पाँच दलीय गठबन्धनमै रहेको सरकारमा प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्। सञ्चारमन्त्रीसमेत रहेका कार्कीले बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकपछि यस्तो बताएका हुन्। ‘अहिले हाम्रा आफ्ना धारणाहरु सजिला र अफ्ठ्यारा...

गठबन्धन बैठक: स्थानीय तहको निर्वाचनमा सकेसम्म मिलेर जाने

काठमाडौं । सत्ता गठबन्धन आगामी वैशाख ३० गतेको स्थानीय तह चुनावमा सकेसम्म मिलेर जाने भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले अहिलेसम्मको काम कारबाहीको समीक्षा गर्दै मिलेर अगाडि बढ्ने जनाएको हो । स्थानीय तहको निर्वाचनमा...

भोलि एमसीसीको विरोधमा जनसभा: झलनाथदेखि विप्लवसम्मले एउटै मञ्चबाट सम्बोधन गर्दै

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदनको विरोधमा उत्रिएका नेताहरु संगठित हुने भएका छन् । एमसीसीको विरोधमा यसअघिदेखि नै आन्दोलित भएका साना कम्युनिष्ट पार्टी र मोर्चाले भोलि शुक्रबार जनसभामा गर्ने भएका छन् । खुल्लामञ्चमा हुने सभामा आन्दोलित साना...

संसदको अवरोध अन्त्य गर्न एमालेलाई सत्तारुढ गठबन्धनको आग्रह

काठमाडौं । सत्तारुढ गठबन्धनले संसदको अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई आग्रह गरेको छ । चार दलका शीर्ष नेताहरु रहेको समन्वय समितिको बैठकमा संसद लामो समयदेखि अवरुद्ध हुँदा नागरिकता लगायतका विधेयक रोकिएको विषयमा छलफल भएको थियो । अमेरिकी...

राष्ट्रसंघमा १४१ मुलुक युक्रेनको पक्षमा उभिदा, तटस्थ बसे भारत र चीन

संयुक्त राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेको छ । रुस(युक्रेन युद्ध जारी रहेका बेला न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा बुधबार राति भएको मतदानमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको हो । राष्ट्रसंघको महासभामा युक्रेनमाथि रुसी...

नारायणकाजी श्रेष्ठ पक्षको बैठक हात्तिवनमा, माओवादी फुट्छ की जुट्छ

काठमाडौं । प्रतिनिधिसभाबाट एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित पारित गरेको विषयलाई लिएर नेकपा (माओवादी केन्द्र) भित्र विवाद उत्पन्न भएको छ । नेताहरु पार्टी अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठको पक्षमा बाडिएका छन् । यता नेता श्रेष्ठले आफू पक्षधर केन्द्रीय...

सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा जारी, यी हुन् छलफलका एजेण्डा

काठमाडौं । प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि गठबन्धन बलियो भएको बताएका सत्ताधारी दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।स्थानीय चुनाव, चुनावी गठबन्धन, संवैधानिक तथा राजनीतिक नियुक्ति लगायतको विषयलाई सत्ताधारी दलका नेताहरुले छलफलको एजेण्डा बनाएका छन्...