स्थानीय तहको निर्वाचनमा ६० प्रतिशत मत ल्याउने एमाले उपमहासचिव गुरुङको दाबी

पोखरा । नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्वा गुरुङले स्थानीय तहको चुनावमा एमालेले ६० प्रतिशत मत ल्याउने दावी गरेका छन् । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनलाई सम्बोधन गदै गुरुङले यस्तो बताएका हुन् । २०७४ को...

माओवादी फुट्ने निश्चितप्राय : नारायणकाजीले भने, ‘प्रचण्डसँग बस्न सकिन्न’

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर बस्न नसक्ने नेता नारायणकाजी श्रेष्ठको निष्कर्षपछि माओवादी विभाजित हुने निश्चित जस्तै भएको छ । माओवादीभित्रको पूर्व एकता केन्द्रका नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर...

स्टाटस लेखेकै कारण युएईमा पत्रकार पाण्डेलाई तीन महिनाको जेल सजाय

यूएईस्थित नेपाली दूतावासको बारेमा फेसबुकमा स्टाटस लेखेकै कारण पक्राउ परि गत दुइ सातादेखि बन्दी जीवन बिताइरहेका पत्रकार उमाकान्त पाण्डेलाई अन्ततः यूएईको अदालतले तीन महिनाको जेल सजाय सुनाएको छ। उनीविरुद्ध यूएई अदालतले गत मंगलबार तीन महिना कैद र करिब सात...

रुसका विदेश मन्त्री भन्छन्,‘तेस्रो विश्वयुद्ध भए आणविक युद्ध हुन्छ’

रुसका विदेश मन्त्री सर्गेई लाभरोभले पश्चिमा देशहरूकै कारण आणविक हतियारसहितको तेस्रो विश्वयुद्धको जोखिम भएको बताएका छन् । आज बिहीवार मस्कोमा भएको पत्रकार सम्मेलनमा बोल्दै विदेश मन्त्री लाभरोभले पश्चिमा देशका केही नेताहरूले आणविक युद्धमा जान उक्साइरहेको...

रुस–युक्रेन युद्ध प्रभाव: आकाशियो कच्चा तेलको मूल्य

काठमाडौं । रुस र युक्रेनबीचको युद्धको प्रभाव अन्तर्राष्ट्रिय बजारमा निकै परेको छ। । रुसले युक्रेनमा आफ्ना सेनाको उपस्थिति बढाएर मुख्य शहरमा आक्रमण तीव्र पारेसँगै अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलरसम्म पुगेको छ । बिहीबार...

अर्थ मन्त्रालयले खर्च घटाएर छुट्यायो निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ

काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय तहको निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ छुट्याएको गरेको छ । निर्वाचन आयोगले ८ अर्ब ९५ करोड रुपैयाँ बजेट माग गरेकोमा केही शीर्षकको बजेट घटाएर मन्त्रालयले ८ अर्ब ११ करोड बजेट छुट्याएको हो । आयोगले माग गरेकोमध्ये सूचना...

महोत्तरी कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

जनकपुरधाम। नेपाली कांग्रेसको महोत्तरी सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ । सभापतिका पदका लागि हिजो(बुधबार)तीनजनाले उम्मेदवारी दर्ता गराएसँगै त्रिपक्षीय भिड्न हुने पक्का भएको छ। जिल्ला सभापति पदमा नेपाली कांग्रेसका नेता नागेश्वर यादव, बजरंग नेपाली...

डब्लूएचओ भन्छ, ‘कोभिडका कारण डिप्रेसनका बिरामी २५ प्रतिशतले बढे’

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी रुपमा चिन्ता र डिप्रेसनका घटना बृद्धि भएको जनाएको छ । डिप्रेसन र चिन्ताका घटनामा २५ दशमलब ६ प्रतिशतले बृद्धि भएको संगठनले जनाएको हो । कोभिडले मानिसको मानसिक स्वास्थ्यमा गम्भीर असर गरेकोले यस्ता...

दिनुपर्ने पैसा नदिएको निहुँमा हत्या, दुई पक्राउ

काठमाडौं । पैसा नदिएको निहुँमा काठमाडौंमा एक व्यक्तिको हत्या भएको छ । काठमाडौंंको बुढानीलकण्ठ–५ थाकथोकमा बुढानीलकण्ठ ४ बस्दै आएका ३२ वर्षीय मानबहादुर राउतको हत्या भएको महानगरीय काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ। हत्यामा संलग्न भएको अभियोगमा स्थानीय...