काठमाडौं । प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध परेको महाअभियोग प्रस्ताव सम्बन्धमा महाभियोग सिफारिस समिति गठन गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमत स्वीकृत गरेको हो । समितिमा संसद्...
काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध सत्ता गठबन्धनले ल्याएको महाअभियोग प्रस्ताव पेश गर्ने आधार र कारण विद्यमान भए–नभएको छानबिन गरी सिफारिस गर्ने प्रयोजनका लागि महाअभियोग सिफारिस समिति गठन...
काठमाडौं । तनहुँको दमौलीबजारमा लागेको आगो झण्डै साढे तीन घण्टापछि नियन्त्रणमा आएको छ । बिहान सवा १० बजेदेखि लागेको आगो केही बेर अघि मात्रै नियन्त्रणमा आएको हो । दमौलीको भुपाल हार्डवेयर पसलमा लागेको आगो फैँलिदै जाँदा नियन्त्रण गर्न कठिन भएपछि हेलिकप्टरबाट...
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । बैठकको तयारी नपुगेको तथा नेताहरुबीच आन्तरिक तयारी गर्नुपर्ने भएपनि बैठक स्थगित गरिएको बताइएको छ । आजै बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने भनिएको बैठक दिउँसो २ बजेका लागि स्थान...
तनहुँ । तनहुँको दमौली बजारमा भिषण आगलागी भएको छ । बिहान सवा १० बजेबाट लागेको आगो झण्डै तीन घण्टा सम्म पनि नियन्त्रण सकेको छैन । दमौली चोकस्थित भुपाल हार्डवेयरबाट फैलिएको आगोबाट ४ वटा घर जलेको उनले बताए । मानवीय क्षति भने भएको छैन । सिम्रिक एयरको हेलिकप्टरले...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साताको पहिलो दिन आइतबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ५६ पैसा र विक्रीदर १२२ रुपैयाँ १६ पैसा कायम गरेको छ । युरोपियन युरो आज एकको खरिददर १३३ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा छ । युके पाउन्ड स्टलिङ...
काठमाडौं । युद्धविरामको घोषणापछि पनि रुसले युक्रेनमाथि रुसी हमला जारी राखेको छ । युक्रेनका २ सहर मारियुपोल र भोल्नोभाकामा मात्र युद्धबिराम गरिएको बताइए पनि मारियुपोलमा बमबारी भईरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन। रुसले हमला नरोकेपछि युक्रेनका...
काठमाडौं । नेपाली कांग्रेस बाराको मतदान रद्द भएको छ । मतदानमा अनियमितता भएको भन्दै नेतृत्व चयनका लागि हिजो भएको मतदान रद्द गरिएको हो । नेपाली कांग्रेस बारा जिल्ला निर्वाचन कार्यालयले विज्ञप्ति निकालेर मतदानमा व्यापक अनियमितता र अमर्यादित स्थिति आएकाले...
काठमाडौं । राप्रपाका नेता गणेश शेरचनको निधन भएको छ । मृगौलासम्बन्धी रोगबाट पीडित उनको उपचारको क्रममा धापासीस्थित ग्राण्डी अस्पतालमा आइतबार बिहान निधन भएको हो । तत्कालीन राप्रपा नेपालका महामन्त्रीसमेत रहेका उनको निधनबाट राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनलाई...