काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज पुन बस्दैछ । आजको बैठकमा पदाधिकारी चयन मुख्य कार्यसूचीमा रहेको छ । आठौँ महाधिवेशन सकिएको दुई महिना बितिसक्दा पनि पदाधिकारी चयन गर्न नसकेको माओवादी केन्द्रले आजको बैठकबाट केन्द्रीय समितिलाई...
काठमाडौं। प्रतिनिधि सभा बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव २०७७र०७८ पेस गर्ने कार्यतालिका छ । संसद्को बैठक अघि...
काठमाडौं। रुसी सेनाले युद्धविराम गरेको भनिएको युक्रेनी सहरमा फेरी तीव्र गोलाबारी भएको छ । रुसले घेराबन्दी गरेको युक्रेनी सहर मारिओपोलमा तीव्र गोलाबारी भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले सो...
पोखरा । गण्डकी प्रदेशसभा सदस्य एवं नेकपा एमाले गण्डकी प्रदेश समिति सदस्य इन्द्रधारा विष्टले संघीय संसदमा जस्तै गण्डकी प्रदेशमा एमालेले अबरोध गर्नुपर्ने बताएका छन् । आइतबार पोखराको रेडियो बाराहीमा पत्रकार गोविन्द सुवेदीसंगको कुराकानीमा उनले यस्तो बताएका...
पोखरा । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा...
पोखरा । पोखरा २ मिरुवा क्षेत्रमा बसोबास गर्ने तमुहरुको साझा संस्था,तमु धिं नेपालको क्षेत्रीय समाज मिरुवा तमु समाज भवनको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण भएको भवनको शनिवार एक कार्यक्रमका बीच तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले उद्घाटन गरेका...
गिता राना पोखरा । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ कास्कीको अध्यक्षमा सरोज लामा सर्वसम्मत रुपमा चयन भएका छन । शनिवार आयोजित संघको प्रथम भेलाले कास्कीको अध्यक्षमा सरोज लामा सहित ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । जस...
पोखरा । नेपाल निजामती कर्मचारी संगठन लमजुङको अध्यक्षमा जगदिश सुवेदी निर्वाचित भएका छन् । शनिबार लमजुङमा सम्पन्न ११ औं जिल्ला अधिवेशनले सुवेदीको अध्यक्षतामा २१ सदस्यीय समिति सर्वसम्मत निर्वाचित गरेको हो । संगठनको उपाध्यक्षमा विजय पौडेल, उपाध्यक्ष (महिला)मा...