कांग्रेस पोखरा- २८ ले भन्यो : एक्लै चुनाव जित्छौँ, वडाध्यक्ष कांग्रेसले पाउनुपर्छ (भिडियोसहित)

पोखरा । नेपाली कांग्रेस पोखरा महानगर–२८ ले गठबन्धनका अन्य दललाई वडा अध्यक्षको उम्मेदवार नबनाउन जिल्ला समितिलाई दवाब दिएको छ । गठबन्धनमा रहेका दल मध्य वडानम्बर २८ मा नेपाली कांग्रेस सबै भन्दा बलियो दल भएकाले कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनाउन माग...

गण्डकीका २९ पालिकामा एमालेले टुंग्यायो प्रमुख र उपप्रमुख (नामावलीसहित)

पोखरा । पोखरा नेकपा एमालेले गण्डकीका २९ पालिकामा प्रमुख र उपप्रमुखको नाम टुंगो लगाएको छ । केही पालिकाको प्रमुख टुंगिए पनि उपप्रमुख भने टुंगिएको छैन । मनाङ र मुस्ताङको सबै पालिकाले उम्मेदवार पाइसकेका छन् । मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको...

झापा कचनकवल गाउँपालिकामा कांग्रेस र एमालेबीच गठबन्धन

झापा । झापाको कचनकवल गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच चुनावी गठबन्धन गर्ने सहमति भएको छ। गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्ष एमाले लड्नेगरी गठबन्धन गरिएको हो। अध्यक्षमा कांग्रेसका कालेन्द्र राजवंशी र उपाध्यक्षमा एमालेका नवराज भट्टराई...

कांग्रेस पोखरा–३३ ले भन्यो : अन्य दलको उम्मेदवार स्विकार गदैनौ

पोखरा । नेपाली कांग्रेस पोखरा महानगर वडानम्बर ३३ ले अध्यक्षको दावी नछाडने भएको छ । गठबन्धन दलको तर्फबाट वडानम्बर ३३ नेकाप माओवादी केन्द्रलाई दिने गरी छलफल चलेको भन्दै गम्भिर ध्यानाकार्षण भएको जनाएको छ । वडासभापति तिकल प्रसाद अधिकारीले आज जिल्लालाई पत्र...

निर्वाचन सुरक्षामा एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन

नेपालको सुरक्षा संयन्त्र यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ । सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन, रेखी तथा स्थलगत निरीक्षणको...

जुम्लामा एक घरमा आगलागी हुँदा चार बालबालिकाको जलेर मृत्यु

जुम्लाको तिला गाउँपालिकाका–३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरु ११ वर्षीया अनु र तीन वर्षीया दर्शना...

उम्मेदवार छान्न एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले महानगररउपमहानगरपालिकाको मेयर तथा उपमेयरको टुंगो लगाउनका लागि सचिवालय बैठक आब्हान गरेको छ । आगमी ३० बैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि एमालेले अपरान्ह ३ बजे वालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको...

कांग्रेसले आर्थिक क्रान्तिको अभियान अगाडि बढाउँछः प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ प्रदेश (ख) ले आज आयोजना गरेको कार्यालय उद्घाटन कार्यक्रममा उनले संविधानको नेतृत्व गरेको पार्टी...

प्रधानमन्त्री देउवासँग अमेरिकी सांसदहरुको टोलीको भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा अमेरिकी सांसदहरुको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको छ । आज बालुवाटारमा भएको भेटमा दुई देशको सम्बन्ध सुदृढीकरण, मौसम परिवर्तनलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हिजो नेपाल आइपुगेको टोलीले...