कांग्रेसको घोषणापत्र बकवास र गालीको दस्ताबेज : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको घोषणापत्रलाई ‘बकवास र गालीगलौज’को दस्ताबेज भएको टिप्पणी गरेका छन् । ओलीले कांग्रेसको घोषणापत्रलाई राजनीतिक दस्ताबेज भन्न नसकिने तर्क गरे । २३ औं मनमोहन अधिकारी स्मृति दिवसलाई मंगलबार...

७५३ पालिकामा मनोनयन गर्ने १ लाख ४१ हजार (जिल्लागत विवरणसहित)

पोखरा । स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिनेहरुकोसंख्या एक लाख ४१ हजार पुगेको छ । निर्वाचन आयोगले बिहान १०: १५ बजे अध्यावधिक गरेको विवरण अनुसार मनोनयन दर्ता गर्नेहरुको संख्या एक लाख ४१ हजार ४६८ पुगेको हो । महानगर, उपमहानगर र नगरपालिकाको नगरप्रमुखमा...

मनाङमा १५ जनप्रतिनिधि निर्विरोध, औपचारिक घोषणा हुन बाँकी

काठमाडौं । मनाङका १५ जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । वैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचनका लागि केही पालिकामा वडाध्यक्ष र वडा सदस्य निर्विरोध बनेका हुन् । यद्यपि, निर्वाचन आयोगले भने अन्तिम नामावली प्रकाशन गरी दाबीविरोध सकिएपछि मात्र...

विश्वकै ज्येष्ठ नागरिक काने ताकानाको १ सय १९ वर्षको उमेरमा निधन

एजेन्सी । विश्वकै सबैभन्दा ज्येष्ठ नागरिकको एक सय १९ वर्षको उमेरमा निधन भएको छ । जापानका सरकारी अधिकारीहरूले हिजो(सोमवार) दिएको जानकारीअनुसार सन् १९०३ मा जन्मिएकी काने ताकानाको एक सय १९ वर्षको उमेरमा निधन भएको हो । उनी जन्मेको वर्ष राइट दाजुभाइले पहिलो...

चुनावका लागि ८० प्रतिशत मतपत्र छापियो, आजदेखि ढुवानी

काठमाडौं । निर्वाचन आयोगले आजदेखि पालिका चुनावका लागि आवश्यक पर्ने मतपत्र ढुवानी थाल्ने भएको छ। आगामी वैशाख ३० गते हुने चुनावका लागि हालसम्म ८० प्रतिशत छपाइ सकिएको आयोगले जनाएको छ । मतपत्र ढुवानीका लागि आवश्यक परेमा हेलिकप्टर पनि प्रयोग गर्ने आयोगको...

उम्मेदवारविरुद्ध दाबी विरोधको उजुरी आजै

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि हिजो र अस्ती उम्मेदवारी दर्ता गराएकाहरूविरुद्ध आज दाबी विरोधको उजुरी दिन पाइने भएको छ । उजुरी दिन भने निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ । निर्वाचन आयोगले तोकेको योग्यता पूरा नभएकाहरूविरुद्ध उजुरी दिन पाइन्छ ।...

देशभर मनोनयनको संख्या १ लाख ३७ हजार बढी पुग्यो, थपिने क्रम जारी

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नेको संख्या देशभर १ लाख ३७ हजार भन्दा बढी पुगेको छ । निर्वाचन आयोगले केहीबेरअघि अद्यावधिक गरेको विवरण अनुसार देशभर सबै पदमा गरी १ लाख ३७ हजार ५८ जनाले मनोनयन दर्ता गराएका छन् । विवरण थपिने क्रम...

एकीकृत समाजवादीले खोल्यो खाता : दुई पालिका अध्यक्ष र एक उपाध्यक्ष निर्विरोध

पोखरा । डोल्पाका दुई पालिकाको अध्यक्ष र एक पालिकामा उपाध्यक्ष एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध भएका छन् । काइके गाउँपालिकामा अङ्गत राना र छार्का ताम्सोङ गाउपालिकामा सेनाङ गुरुङ निर्विरोध निर्वाचित भएका हुन् । एकीकृत समाजवादीका केन्द्रीय सदस्य मोहन...

पोखरा-२८ मा कांग्रेसको तर्फबाट वडाध्यक्षमा श्रीकृष्ण लामिछानेको उम्मेदवारी दर्ता

पोखरा । नेपाली कांग्रेसको तर्फबाट पोखरा महानगर–२८ को अध्यक्षका लागि श्रीकृष्ण लामिछानेले उम्मेदवारी दर्ता गरेका छन् । लामिछाने कांग्रेस गण्डकी प्रदेश सदस्य हुन् । त्यस्तै खुल्ला सदस्यमा सूर्य भण्डारी, कमल थापा, महिला सदस्य डाल्ला भुजेल र दलित महिला सदस्यमा...