गठबन्धनले बागीलाई सम्झाई बुझाई गर्ने : नमाने कारबाही

काठमाडौं । सत्ता गठबन्धनमा सहमतिमै भागबन्डा भएपनि देशका अधिकांश स्थानमा गठबन्धन भित्रबाटै वागी उम्मेदवार उठेका छन् । गठबन्धन भित्रको दलबीच भएको निर्णयविपरीत वागी उम्मेदवार दिने नेता कार्यकर्तालाई सम्झाई–बुझाई गर्ने, फकाउने भएको छ । त्यति गर्दा पनि नमाने...

डेढ लाख बढीको उम्मेदवारी दर्ता : विवरण आउने क्रम जारी

काठमाडौं । स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता गर्नेको संख्या डेढ लाख भन्दा बढी रहेको छ । केही स्थानको उम्मेदवारीको विवरण आउन अझै बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । मुख्य पदमा राजनीतिक दलका भन्दा स्वतन्त्र उम्मेदवार धेरै छन् । मंगलबार रातिसम्मको...

शेखरको अपिल : पार्टी निर्णयको समीक्षा हुन्छ, अहिले कांग्रेस जिताउँन लागौं

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले धेरै नेता कार्यकर्ताले पार्टीबाट राजीनामा दिएकोप्रति चिन्ता व्यक्त गरेका हुन् । बैशाख ३० गेत हुने स्थानीय तह निर्वाचनका लागि पार्टीले वितरण गरेको टिकटप्रति स्थानीय स्तरबाट व्यापक गुनासो आएको भन्दै...

यी १० प्रकारका सामान आयातमा सरकारले लगायो रोक (सूचीसहित)

काठमाडौं । व्यापार घाटा निरन्तर घट्न थालेपछि सरकारले सामान आयातमा हस्तक्षेपकारी निति लिएको छ । बाणिज्य बैंकहरुलाई मौखिक निर्देशनमार्फत रोक लगाइएको केही बस्तुको आयातलाई सरकारले औपचारिक रुपमा बन्देज लगाएको हो। सरकारले राजपत्रमा एक सूचना जारी गर्दै २०७९...

कास्की जिल्ला प्रशासनअघि निर्माण व्यवसायीको धर्ना

कास्की । यहि आइतबारदेखि काम ठप्प पारेर देशभरका निर्माण व्यवसायी आन्दोलित बनेका छन् । यता कास्की जिल्लाका निर्माण व्यवसायीले गण्डकी प्रदेश प्रमुख र जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । उनीहरुले हिजो(मंगलबार)एक घण्टा धर्ना दिएका हुन् । महासंघका केन्द्रीय...

दाइजो नदिएको भन्दै निर्घात कुटपिट

काठमाडौं । सप्तरीमा दाइजो नदिएको भन्दै महिलामाथि निर्घात कुटपिट भएको घटना बाहिरिएको छ। सप्तरी जिल्ला अदालतले घरेलु हिंसा मुद्दामा अन्तरिम संरक्षणात्मक आदेश दिएपछि घरमा बास पाएकी महिलामाथि निर्घात कुटपिट भएको छ। आफन्तबाटै कुटिएर गम्भीर घाइते भएकी जिल्लाको...

कुन प्रदेशमा कति म्यादी प्रहरी (सूचीसहित)

काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सुरक्षा प्रयोजनका लागि सरकारले म्यादी प्रहरी परिचालन गरेको छ । हालै भर्ना गरिएका म्यादी प्रहरी ४० दिनका लागि परिचालन हुनेछन् । प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार काठमाडौँ उपत्यका सहित ७ प्रदेशमा ९९...

उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन आज र भोलि

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकोमा हिजो (मंगलबार) उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ...

तनहुँमा कांग्रेस नेताको सामूहिक राजीनामा

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्लामा कांग्रेस नेताहरूले धमाधम राजीनामा दिन थालेका छन्। टिकट वितरणमा असन्तुष्ट बनेका आकांक्षीहरूले राजीनामासँगै बागी उम्मेद्वार दिएका छन्। एकातिर नेपाली कांग्रेसबाट साधरण सदस्यसमेत नरहने गरेर...