जेरुसेलम । इजरायली प्रधानमन्त्री नाफ्टाली बेन्नेटलाई ज्यान मार्ने धम्की आएको छ । इजरायली प्रहरीले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको परिवारलाई ज्यान मार्ने धम्की दिइएको पत्र पठाएको तथ्य सार्वजनिक गरेको हो । धम्की पत्रमा एउटा गोली समेत राखेको पाइएको...
राजविराज । सप्तरीमा बिहेमा झडप हुँदा एक युवकको ज्यान गएको छ । डिजे बनाउने विषयमा भएको विवादमा खडक नगरपालिका वडा नम्वर ४ पंसेराका २७ वर्षीय सन्तलाल पासवानको ज्यान गएको हो । सोमबार भएको झडपमा घाइते भएका उनको आज (बुधबार) उपचारको क्रममा मृत्यु भएको जिल्ला...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरुको घोषणापत्रमा लजिक समावेश भएको बताएका छन् । थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफुहरुको घोषणापत्रमा गरेको टिप्पणीको जवाफ दिदैँ कांग्रेसको घोषणापत्रमा म्याजिक नभई लजिक भएको दाबी गरे । महामन्त्री...
काठमाडौं । सुटुक्क अमेरिका गएकी शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचार संहिता लागू भएपछि मन्त्री झाँक्रीले अमेरिका भ्रमण गरेको विषयमा स्पष्टीकरण सोधेको आयोग स्रोतले बताएको छ । आचारसंहिता लागू भएपछि सरकारी...
राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार शंकर खरालले पोखरामा आफूले चमत्कारिक रुपमा विजय हाँसिल गर्ने दाबी गरेका छन् । केन्द्रखबरसंग बुधबार कुराकानी गर्दै उनले यस्तो दावी गरेका हुन् । प्रस्तुत छ विश्व हिन्दु महासंघका...
काठमाडौं । अब हप्तामा दुई दिन सार्वजनिक बिदा हुने भएको छ। हिजो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । अब शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा हुनेछ । सो निर्णय आगामी जेठ १ देखि लागू हुने सरकारले जनाएको...
काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा चर्चामा रहेको भरतपुर महानगरपालिकामा वागी उम्मेदवारी परेपछि गृहमन्त्री बालकृष्ण खाँण आज चितवन जाने भएका छन् । वागी उम्मेदवारलाई फकाई उम्मेदवारी फिर्ता गराउनको लागि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको...
एजेन्सी । म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई भ्रष्टाचार मुद्दामा एउटा अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ। द न्युयोर्क टाइम्सका अनुसार ७६ वर्षीया सुकीलाई ६ लाख डलर बराबरको नगद र २५ पाउन्ड जति सुन घुसका रूपमा...
काठमाडौं । सत्तारुढ गठबन्धनका पाँच दलबीच गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने सहमति भएको छ ।देशका ६ महानगर र ११ उपमहानगरमा नै वागी उम्मेदवारी परेको छ । आज प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको पाँच...