नौ महिनामा सवा दुई करोडको अचार निर्यात

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको नौ महिनामा सवा दुई करोडको अचार निर्यात गरेको छ । उत्पादित अचारको खपत बढी मात्रामा आन्तरिक बजारमै हुने भए पनि विदेशसमेत निर्यात हुन थालेको भन्सार विभागको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा झन्डै...

चीनमा कोरोना संक्रमण बढेपछि एसियाली खेलकुद स्थगित

चीनको हाङझाउ सहरमा आउँदो सेप्टेम्बरमा हुने भनिएको एसियन गेम्स (एसियाली खेलकुद) स्थगित भएको छ । चीनमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएका कारण एसियाली खेलकुद स्थगित गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएको छन । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का कार्यवाहक...

बेलारुसले युक्रेनमा हुने रुसी विशेष सैन्य अभियानमा भाग नलिने

एजेन्सी । बेलारुसले युक्रेनमा रुसको विशेष सैन्य कारबाहीमा भाग नलिने बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले बिहीबार एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा भनेका छन्। लुकासेन्कोले बेलारुस शान्तिको पक्षमा रहेको र वर्तमान रुस(युक्रेन सैन्य द्वन्द्वको...

बागी उम्मेदवारको उम्मेदवारी निष्कृय गराउने गठबन्धनको निर्णय

पाँच दलीय गठबन्धनले बागी उम्मेदवारहरूको उम्मेदवारी निष्कृय गराउने भएका छन् । गठबन्धनभित्रकै दलबाट बागी उम्मेदवारी दिएका उम्मेदवारहरूको उम्मेदवारी सम्बन्धित दलले निष्कृय गराउने निर्णय पाँच दलीय गठबन्धनको सचिवालय बैठकले गरेको छ । स्थानीय तह निर्वाचन केन्द्रीय...

रूसको इन्धन प्रतिबन्धले ‘रातो रेखा’ पार गर्यो

हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले शुक्रबार युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेयनलाई प्रस्तावित रूसी तेल प्रतिबन्धको साथ ईयु एकतामा “आक्रमण” गरेकोमा आलोचना गर्दै यसले रातो रेखा पार गरेको बताएका छन्। “युरोपेली आयोगका अध्यक्षले जानाजानी वा नजानी...

मधेस प्रदेश कोरोना सङ्क्रमणमुक्त

मधेस प्रदेश कोरोना सङ्क्रमण मुक्त प्रदेश बनेको छ । मधेस प्रदेशका आठवटै जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्यमा झरेपछि प्रदेश सङ्क्रमणमुक्त बनेको हो । कोरोना महामारी सुरुआत भएयता प्रदेशमा हालसम्म ४१ हजार ४१७ सङ्क्रमित भएकोमा ४० हजार ३५५ निको भएर घर फर्किएको...

अफगानिस्तानमा चरम खाद्य संकट : आधा बढी मानिस भोकमरीको चपेटामा

अफगानिस्तानमा चरम भोकमरी देखिएको छ। खाद्य सङ्कटका कारण दुई करोड बीस लाखभन्दा बढी मानिसहरू गम्भीर भोकमरीको चपेटामा परेका छन्। त्यो जनसङ्ख्या देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी रहेको हो। करिब ९७ प्रतिशतभन्दा बढी अफगानीहरू खाद्यान्न अभावबाट प्रभावित रहेको...

स्थानीयवासीलाई त्रसित पार्न गोली प्रहार गर्ने सल्टु पक्राउ

वीरगञ्ज, भरुवा बन्दुकसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सखुवाप्रसौनी–१ औराहाका २७ वर्षीय सल्टु महतो रहेको छ । प्रहरीले उनलाई १२ बोरको एकनाले भरुवा बन्दुकसहित पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ बाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता...

आगलागीमा परी दुई जनाको मृत्यु

भोजपुर र पाल्पामा आगलागीका घटनामा परी दुई जनाको मृत्यु भएको छ । भोजपुरको षडानन्द नगरपालिका–१४ बिहिबारे बजार बस्ने खेममणी तामाङको घरमा बिहीबार साँझ आगलागी हुँदा जलेर उनको दुई वर्षीया छोरी रेश्मा तामाङको मृत्यु भएको छ । आगलागीमा परी घाइते भएकी उनकै श्रीमती...