दलबलसहित चितवनमा प्रचण्ड : मतदाता प्रभावित पारेको भन्दै एमालेद्धारा उम्मेदवारी खारेजको माग

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनमा भेटघाटमा व्यस्त बनेका छन् । संघीय सरकारका मन्त्रीसहित गई प्रचण्डले दुई दिनदेखि चितवनमा बसेर मतदाता प्रभावित पारेको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ । बुधबार चितवन आएका प्रचण्ड,...

देउवा र मोदीले मायादेवीको मन्दिरमासँगै प्रार्थना गर्ने

काठमाडौं । बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन् । जेठ २ गते बुद्ध जयन्तीको दिन लुम्बिनीमा आयोजना गरिने विशेष समारोहमा सहभागी हुन उनी लुम्बिनी आउन लागेका हुन् । मोदीको भारतीय प्रधानमन्त्रीको रुपमा गर्न लागेको यो...

कास्कीका एक तिहाइ मतदानस्थल अति संवेदनशील

कास्की । कास्कीका एकतिहाइ मतदानस्थल अतिसंवेदनशील मतदानस्थलका रूपमा पहिचान भएको निर्वाचन सुरक्षा समितिले बताएको छ । निर्वाचन सुरक्षा समितिले १५० मतदानस्थलमध्ये ५० मतदानस्थल अतिसंवेशनशील मतदानस्थलका रूपमा पहिचान गरेको हो । बाँकीलाई संवेदनशील र सामान्य मतदानस्थलका...

चितवनमा जगन्नाथ पौडेललाई सघाउने कांग्रेसका पाँच सदस्य निलम्बित

काठमाडौं । नेपाली कांग्रेसले चितवनका पाँच सदस्यलाई निलम्बित गरेको छ । भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई सहयोग गर्ने पूर्वसांसदसहित पाँचजनालाई पार्टी सदस्यबाट निलम्बन गरेको हो। कांग्रेसले पार्टीका पूर्वसांसद भीमबहादुर श्रेष्ठ,...

रामेछापमा कांग्रेसका वडाध्यक्ष उम्मेदवारमाथि खुकुरी प्रहार

रामेछाप । रामेछापमा कांग्रेसका वडाध्यक्ष उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । उमाकुण्ड गाउँपालिका वडा नं ३ का वडाध्यक्षका उम्मेदवार रमेश सुनुवारमाथि गएराती खुकुरी प्रहार भएको जनाइएको छ। सुनुवारलाई कुँबुकास्थलीमा नेकपा एमाले र राप्रपाका कार्यकर्ताहरुले...

अपडेट : सोधपुछपछि रिहा भए नेता धर्मेन्द्र बास्तोला

काठमाडौं । पक्राउ परेका नेता धमेन्द्र बास्तोला रिहा भएका छन् । नेकपा बहुमतका संयोजक बाँस्तोलालाई सोधपुछ पछि रिहा गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनलाई आज(बिहीबार) बिहान दाङको भालुवाङबाट प्रहरीले प्रकाउ गरेको थियो । निर्वाचन बहिष्कार गर्ने...

काँग्रेस र एमाले कार्यकर्ताबीच खुकुरी र चिर्पट हानाहान, २ जना घाइते

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच खुकुरी र चिर्पट हानाहान भएको छ । हेलम्बु गाउँपालिका–३ पाल्चोकमा गएराति साढे १० बजेतिर चिर्पट र खुकुरी प्रयोग गरेर कुटाकुट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको...

डोटीमा बिहानै बस दुर्घटना, कम्तिमा २५ घाइते

काठमाडौं । डोटीमा एका बिहानै बस दुर्घटना हुदाँ कम्तिमा २५ जना घाईते भएका छन् । डोटीको पूर्वीचौकी गाउँपालिका(४ सानागाउँमा बस दुर्घटना भएको हो ।​ कैलालीको धनगढीबाट बाजुराका लागि छुटेको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस बिहीबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनाको...

पैसा बाँडेको आरोपमा बागलुङकी मेयरकी उम्मेदवार मञ्जु पक्राउ : सामान्य सोधपुछ पछि प्रहरीले छोड्यो

बागलुङ। मौन अवधिमा पैसा बाँडेको आरोपमा पक्राउ परेकी बागलुङकी स्वतन्त्र पदकी उम्मेदवार मञ्जु शर्मा चालिसेलाई प्रहरीले सामान्य सोधपुछपछि छाडेको छ । बुधबार राति बागलुङको बिरकोटमा फेला परेकी गलकोट नगरपालिकाको मेयर पदकी स्वतन्त्र उम्मेदवार मञ्जु शर्मालाई प्रहरीले...