काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरका उम्मेदवार रेनु दाहालले मतदान गरेकी छन् । दाहालले भरतपुर–१४ स्थित आधारभूत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सोही स्थानबाट मतदान गरेका...
पोखरा । अटेरी अभियानका मेयर पादका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले मतदान गरेका छन् । पोखरा– १४ स्थित रामेश्वरी माविमा रहेको मतदान केन्द्रमा उनले मतदान गरेका हुन्। यस्तै नेकपा एमालेको तर्फबाट पोखरा महानगरका मेयर पदका उम्मेदवार कृष्ण बहादुर थापाले मतदान...
पोखरा । नेकपा एमालेको तर्फबाट पोखरा महानगरका मेयर पदका उम्मेदवार कृष्ण बहादुर थापाले मतदान गरेका छन् । थापाले १६ नम्बर वडाको बिन्धवासीनी मावीमा मतदान गरेका हुन् । यस्तै अन्य दलका उम्मेदवारले पनि मतदान सुरु भए लगत्तै मतदान गरेका छन् ।
मतदानकै क्रममा दोलखाको बैत्यश्वरमा गोली चलेको छ । स्थानीय तह निर्वाचनका क्रममा दुई पक्षीय झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चोली चलाएको हो । यद्यपि कुनै मानवीय क्षति भने भएको छैन । दोलखा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले मतदानका क्रममा झडप...
काठमाडौं । स्थानीय चुनावका लागि आज देशभर मतदान सुरु भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा मतदाताहरु उत्साहका साथ सहभागी भएका छन् । सुरुवाती समयमा केही मतदाता उपस्थित भए पनि ८ बजे पछि मतदान केन्द्रमा मतदाताको उपस्थिति बढ्दै गएको छ । देशका ६ महानगरपालिका,...
पोखरा । भोलि हुने स्थानिय तहको निर्वाचनमा पोखरा महानगरपालिकामा बिहान ७ बजेबाट मतदान सुरु हुदैँछ । पोखरा महनगरका मेयरमा उम्मेदवारी दिएका प्रमुख दलका उम्मदवारले मतदान सुरु भए लगत्तै मतदान गर्ने भएका छन् । नेकपा एमालेका मेयर पादका उम्ममेदवार कृष्ण थापाले...
पोखरा । यही वैशाख ३० हुने आसन्न स्थानीय तह निर्वाचनका लागि गण्डकी प्रदेशमा सबै तयारी पुरा भएको छ । प्रदेशका ११ वटै जिल्लामा मतदानका लागि आवश्य तयारी पुरा भएको प्रदेश निर्वाचन कार्यालयले गण्डकीले जानकारी दिएको छ । प्रदेशका ११ जिल्लामा एक हजार २५३ मतदान...
पोखरा । मतदान पछि मतगणना गर्नका लागि पोखरामा दुइ स्थान तोकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले मतगणनाका लागि आवश्यक तयारी भइरहेको जनाएको छ । कार्यालयले मतपेटिका बुझ्नको लागि तीन समुह निर्माण गरिएको जनाएको छ । जसअनुसार पोखरा महानगरपालिका...
सल्यान । राप्ती राजमार्ग अन्तर्गत तुलसिपुर उपमहानगरपालिकाको रानागाउँ नजिकै एम्बुलेन्स र बोलेरो गाडी ठोक्किँदा सल्यानका संघीय सांसद टेकबहादुर बस्नेत सहित १० जना घाइने भएका छन् । सल्यानबाट दाङतर्फ जाँदै गरेको संघीय सांसद टेकबहादुर बस्नेत चढेको बा ८ च ६९२५...