डोटीको दुई मतदान केन्द्रमा मतदान प्रक्रियामा रोकिएको छ। शिखर नगरपालिका ७ लाटामाण्डौं माविमा रहेको मतदान केन्द्र र सोही नगरपालिकाको वडा नम्बर ८ राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको हो । मतदान गर्न आएका वृद्ध महिलाको मत उनीहरूका...
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावमा पैसा बाँड्ने र भोज गरेर मतदाता प्रभावित गर्नेप्रति निर्वाचन आयोगले ध्यान दिन नसकेको बताएका छन्। रौतहटको गौरको रामजनकी कन्या विद्यालयबाट मतदान गरेपछि उनले चुनावको बेला पैसा बाँडेर भोज खुवाउनेको...
मुगु । मुगुमा ३ जना किरियापुत्रीले मतदान गरेका छन् । मुगुको खत्याड गाउँपालिका -८ सुकाढिक गाउँका ३ दाजुभाइले आमाको किरिया बसेका बेला मतदान गरेका छन् । किरिया बसेका दाजुभाइमा खत्याड गाउँपालिका – ८ सुकाढीकका ५६ वार्षीय कवीराज कार्की, माइला भाइ वीरबहादुर...
हुम्ला । हुम्लाको चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा झडप भएको छ । गठबन्धन र स्वतन्त्र पक्षबीच झडप भएको हो । झडपमा परी मतदान केन्द्रका मतदान अधिकृतसहित २ जना घाइते भएका छन् ।घाइते हुनेमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी तथा...
चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेकोबारे केही जानकारी नरहेको बताएका छन् । भरतपुर–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान केन्द्रको बुथ नम्बर कm बाट...
बारा । बारामा मतदानको क्रममा दुई पक्षविच झडप हुदाँ एक जना घाईते भएका छन् । बाराको देवताल गाउँपालिका वडा ७ मा मतदानका क्रममा झडप भएको हो । झडपमा एक मतदाताको टाउकोमा चोट लागेको प्रत्यक्षदर्शीले बताएको जनाइएको छ । झडपपछि मतदान रोकिएको बाराका प्रमुख जिल्ला...
बैतडीमा मतदन गरेर घर फर्किदै गरेका एक बृद्धको निधन भएको छ । निधन हुनेमा दोगडाकेदार गाउँपालिका वडानम्बर ३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट हुन् । मतदान स्थल बाहिर उनि बेहोस भएर लडेका थिए । त्यस पछि उनलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै निधन भएको...
पोखरा । पाँच दलीय गठबन्धनका तर्फबाट मेयरका प्रत्यासी धनराज आचार्यले मतदान गरेका छन् । आचार्यले पहिलो मतदाताको रुपमा मतदान गरे । उनले ३३ नम्बर वडाको शान्तिउदय मावि केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् । । यस्तै मेयर र उपमेयर पदकााा अन्य उम्मेदवारले पनि मतदान...
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आज साँझ ५ बजेपछि परिवर्तन आउने बताएका छन् । मतदाताहरु परिवर्तन गर्न उत्साहित रहेको बताउँदै उनले मतदानअघि यस्तो प्रतिक्रिया दिएका हुन् । उनले महानगरबासीहरु परिवर्तनका लागि आफ्नो...