काठमाडौं । चालू आर्थिक वर्ष (आव) को ९ महीनाको अवधिमा विदेशी विनिमय सञ्चिति १६ दशमलव ५० प्रतिशत घटेको छ । नेपाल राष्ट्र बैैंकले बुधवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार साउनयता उक्त सञ्चिति २ खर्ब ३१ अर्ब ११ करोड...
काठमाडौं । प्रशान्त नील निर्देशित यशको फिल्म ‘केजीएफ च्याप्टर २’ ले बक्स अफिसमा अझैं पनि राम्रो कलेक्शन गरिरहेको छ । ‘केजीएफ २’को बक्स अफिस कलेक्शन दिन प्रतिदिन बढ्दै गएको छ । यशको फिल्म ‘केजीएफ च्याप्टर–२’ १२ सय करोडको आँकडा नजिक पुगेको छ । ट्रेड एनालिस्ट...
गोरखा । गोरखामा कांग्रेसका कार्यकर्ता खुकुरीसहित पक्राउ परेका छन् । गोरखाको गण्डकी गाउँपालिका ६ को तोमनडाँडा आधारभूत विद्यालय मतदान केन्द्रबाट खुकुरीसहित कांग्रेस कार्यकर्ता मनोज गुरुङ पक्राउ परेका हुन् । गुरुङ आज बुधवार सर्वदलीय बैठक चलिरहेका बेला मतदान...
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाको हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय गरेको छ ।सरकारले शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा दिने निर्णय गरेपछि शैक्षिक संस्थामा पढाइ हुने दिन घट्न नदिन हिउँदे, वर्षे र...
बुटवल । बुटवलमा एमालेबाट मेयरका उम्मेदवार भट्टराईकी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवलमा एमालेका उम्मेद्वार बाबुराम भट्टराईकी श्रीमती मौन अवधिमा मतदाता प्रभावित गर्न गएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । बुटवल ११ मजुवामा सिर्जना भुसालको...
काठमाडौं । आगामी जेठ १ गतेदेखि निजी र सार्वजनिक विद्यालयमा पनि हप्तामा दुई दिन बिदा हुने भएको छ । आज बसेको शिक्षा मन्त्रालयको बैठकले निजी र सार्वजनिक विद्यालयमा सातामा दुई दिन विदा दिने औपचारिक निर्णय गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका...
अल जजिरा टिभीकी पत्रकार शिरिन अबु अकलेहलाई इजरायली फौजले गोली हानी हत्या गरेको छ । वेस्ट ब्याङ्कमा रहेको शरणार्थी शिविरमा इजरायली सेनाको आक्रमणबारे समाचार सङ्कलनको क्रममा रहनुभएकी पत्रकार शिरिनलाई इजरायली फौजले गोली हानी हत्या गरेको हो । प्रेसको पहिचान...
काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा० का पूर्वअध्यक्ष गणेश थापाले आफूविरुद्ध लगाएको १४ आरोप प्रमाणित गर्न हालका अध्यक्ष कर्माछिरिङ शेर्पालाई चुनौती दिएका छन् । बुधबार ललितपुर स्थित एक होटलमा पत्रकार सम्मेलन गर्दै थापाले आाफूमाथि लगाइएका आरोपमध्ये...
काठमाडौं । चालु आर्थिक वर्षमा रेमिट्यान्स आप्रवाह घटेको छ । चालू आर्थिक वर्षको ९ महिनामा विदेशबाट आप्रवाह हुने रेमिट्यान्स (विप्रेषण०)०.६ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक उल्लेख गरिएको छ । तथ्यांक अनुसार गत वर्षको सोही अवधिको तुलनामा...