पत्रकार महासंघ गण्डकीका कोषाध्यक्ष न्यौपाने माथि कुटपिट

पोखरा । समाचार संकलनका लागि शहिद लखन गाउँपालिका १ स्थित बक्रेश्वरी माध्यमिक विद्यालयको मतदान केन्द्र पुग्नुभएका नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका कोषाध्यक्ष राजेन्द्र न्यौपाने माथि कुटपिट भएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष...

तनहुँमा ११३ वर्षीय बृद्धाले गरिन् मतदान

पोखरा । तनहुँमा ११३ वर्षीय बृद्धाले मतदान गरेकी छन् । बरभंज्याङ वडानम्बर–५ को महादेवता प्राविको मतदान स्थलमा ११३ वर्षीय गोपि माया पोख्रेलले मतदान गरेकी हुन् । पोखरोल आफै मतदान स्थल पुगेकी थिइन् । भने उनका छोरा चोपकान्त पोख्रेलले मतदानमा सहयोग गरेका थिए...

देशभरका ३४ स्थानमा मतदान स्थगित, नयाँ मिति घोषणा गर्ने आयोगको तयारी

नेपाल प्रहरीले देशभरका ३४ स्थानमा मतदान स्थगित भएको छ । ठाउँठाउँमा झडपको अवस्था आएपछि ३४ मतदान केन्द्रहरुमा मतदान कार्य नै स्थगित भएको हो । स्थगित भएका स्थानमा निर्वाचन आयोगले नयाँ निर्वाचनको मिति घोषणा गर्नेछ । सबैभन्दा बढी सुदूरपश्चिमका १० मतदान केन्द्रमा...

गण्डकी प्रदेशमा ६५ प्रतिशत मत खस्यो

पोखरा । प्रदेशका ११ वटै जिल्लाका ८५ वटै पालिकामा मतदान शान्तिपूर्णरुपमा समयमा सम्पन्न भएको छ । प्रदेशमा ६५ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालय गण्डकीले जानकारी दिएको छ । प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हुमनाथ पराजुलीले ६५ प्रतिशत मतदान...

मतदान केन्द्र कब्जामा लिएर मतपेटिका लुटियो

रौतहट । रौतहटको यमुनामाई गाउपालिकामा मतपेटिका लुटिएको छ। यमुनामाई गाउँपालिकाको दुई वटा मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो। प्रहरीका अनुसार चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा २ को भेडियाही टोलीबाट मपेटिका लुटिएको प्रहरीले जनाएको छ। यमुनामाईमा जनता...

पाँचखालको एक मतदान केन्द्रमा तोडफोड, मतदान स्थगित

काभ्रे । काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा तोडफोड भएको छ । मतदान अधिकृतले धाँधली गरेको भन्दै आक्रोशित भिडले मतपेटिका तोडफोड गरेका हुन् । तोडफोडपश्चात त्यहाँको मतदान स्थगित भएको छ । आक्रोशित भिडले...

आजै बेलुकादेखि मतगणना सुरु हुने

काठमाडौं । आज भईरहेको मतदान सकिएपछि आज शुक्रबार बेलुकादेखि नै मतगणना सुरु हुने भएको छ । पालिका चुनाव अन्तर्गत देशभ अहिले मतदान भइरहेको छ । आज बेलुका ५ बजेसम्म मतदान हुने भनिए पनि त्यो समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइनेछ...

दिउँसो २ बजेसम्म देशभर ४१ प्रतिशत मतदान

काठमाडौं । निर्वाचन आयोगले शुक्रबार दिउँसो २ बजेसम्म देशभर ४१ प्रतिशत मतदान भएको जानकारी दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रारम्भिक तथ्यांकअनुसार देशभर ४१ प्रतिशत मतदान भएको जानकारी दिएका हुन् । प्रवक्ता पौडेलले शान्तिपूर्ण रूपमा मतदान...

स्याङ्जा दुर्घटना अपडेट : मृतक १४ जनाकै पहिचान खुल्यो, घाईतेलाई जिएमसी रिफर (नामसहित)

पोखरा । स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुदाँ १४ जनाको ज्यान गएको छ भने ११ जना घाईते भएका छन् । मत हाल्न शिघ्रेदेखि वालिङतर्फ आउने क्रममा वालिङ नगरपालिका–१४ पञ्चमूलमा जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक...