काठमाडौँ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठक सुरु भएको छ ।राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा बैठक बसेको हो ।
बैठकमा विपद्को सम्भावना, न्यूनीकरण र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।