पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो एकको खरिददर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रुपैयाँ १९ पैसा छ । यस्तै पाउण्ड एकको खरिददर १७० रुपैयाँ ६२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३७ पैसा छ ।
आज डलर एकको खरिददर १३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ३३ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर ८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८ रुपैयाँ ७२ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा छ ।
आज रियाल एकको खरिददर ३६ रुपैयाँ १३ पैसा र बिक्रीदर ३६ रुपैयाँ २९ पैसा छ । कतारी रियालको मूल्य एकको खरिद दर ३७ रुपैयाँ २४ पैसा र बिक्री दर ३७ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ११ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा रहेको छ ।