पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३६ रुपैयाँ २३ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७३ रुपैयाँ २२ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०५ पैसा रहेको छ । १० जापानी येनको खरिददर ८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८ रुपैयाँ ८७ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १८ रुपैयाँ ७० पैसा छ ।
आज रियाल एकको खरिददर ३६ रुपैयाँ १०पैसा र बिक्रीदर ३६ रुपैयाँ २६ पैसा छ । कतारी रियालको मूल्य एकको खरिद दर ३७ रुपैयाँ २० पैसा र बिक्री दर ३७ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा रहेको छ ।
















