पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३५ रुपैयाँ २१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ८१ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७१ पैसा रहेको छ । यस्तै आज पाउण्ड एकको खरिददर १७२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३३ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर ८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९ रुपैयाँ ०२ पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६ रुपैयाँ १५ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३७ रुपैयाँ ०९ पैसा र बिक्री दर ३७ रुपैयाँ २५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा रहेको छ ।