पोखरामा आज गोलभेडाँको भाउ कति छ ? (मुल्य सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार पोखरामा सानो गोलभेडाँको भाउ के।जीको १३० रुपैयाँ र ठुलो गोलभेडाँको भाउ १२५ रुपैयाँ रहेको छ ।

पोखरामा आज रातो र सेतो दुवै आलुको भाउ प्रति के.जी ६० रुपैयाँ रहेको छ ।यस्तै घिरौला १३० रुपैयाँ के.जी छ । यस्तै आज प्याज सुकेको १२० रुपैयाँ , गाजर १७५ रुपैयाँ प्रति केजी रहेको छ । रायोको साग ५५ रुपैयाँ रहेको छ ।मुला ७० रुपैयाँ केजी रहेको छ ।

मासु तथा फलफुलको भाउ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

  • ४ कार्तिक २०८१, आईतवार ०९:०८ प्रकाशित