पोखरा ।
आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले विभिन्न तरकारीको भाउ तोकेको छ ।
आज रातो आलु र सेतो आलु दुवैको भाउ ६० रुपैयाँ छ । यस्तै सानो गोलभेडाँ के.जी.को भाउ ११७ रुपैयाँ रहेको छ । भने ठुलो गोलभेडाँ के.जी.को १३५ रुपैयाँ रहेको छ। प्याज सुकेको १२० रुपैयाँ , गाजर १७५ रुपैयाँ, मूला ७० रुपैयाँ प्रति के.जी. रहेको छ ।

मासु तथा फलफुलको मुल्य हेर्न यहाँ क्लिक गर्नुहोस् ।














