झ्याप्ले खोला पहिरोमा पुरिएर ज्यान गुमाएका ३५ जनाको सनाखत (नामावलीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।
गत असोज १२ गते धादिङको धुनीबेसी नगरपालिका ९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर ज्यान गुमाउने ३५ जनाको सनाखत भएको छ ।

नौबिसे–नागढुंगा सडकखण्ड अन्तर्गत झ्याप्लेखोलामा पहिरोमा पुरिएर ज्यान गुमाएका ३५ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । प्रहरीका अनुसार ज्यान गुमाएका सबैको सनाखत भइसकेको छ ।
पहिरोमा पुरिएर ज्यान गुमाउनेहरुको नाम ठेगाना

 

क्र.सं. नाम थर उमेर ठेगाना
१. प्रकाश कुँवर ३५ बुटवल उपमहानगरपालिका १६, रुपन्देही
२. अनुप ठकुरी कुँवर ३३ बुटवल उपमहानगरपालिका १६, रुपन्देही
३. सृजना कुँवर २९ बुटवल उपमहानगरपालिका १६, रुपन्देही
४. रमेश प्रसाद लुइँटेल ५० देवदह नगरपालिका ४, रुपन्देही
प्र. ज. बोमबहादुर खाम्चा २५ शितगंगा नगरपालिका ७, अर्घाखाँची
६. सुमन बजगाईं ३५ रत्ननगर नगरपालिका १२, चितवन
७. सिता भट्टराई ४५ गल्याङ नगरपालिका ३, स्याङ्जा
८. दिपिका भट्टराई १४ गल्याङ नगरपालिका ३, स्याङ्जा
९. दिपेश भट्टराई १४ गल्याङ नगरपालिका ३, स्याङ्जा
१०. जुद्धबहादुर रायमाझी ३२ गुल्मीदरबार गाउँपालिका ७ गुल्मी
११. प्रमिता भुसाल ३१ गुल्मीदरबार गाउँपालिका ७ गुल्मी
१२. कृशव रायमाझी गुल्मीदरबार गाउँपालिका ७ गुल्मी
१३. साइमन तामाङ २१ सामरी, नुवाकोट
१४. पुष्पा शर्मा ३१ कुस्मा नगरपालिका २, पर्वत
१५. नवराज पन्त २८ बारपाक सुलिकोट ७, गोरखा
१६. तेजबहादुर विष्ट ३९ मुसिकोट १५, रुकुमपश्चिम
१७. नवराज तिवारी ४० गण्डकी गाउँपालिका ४, गोरखा
१८. नविन सिंह २३ जयपृथ्वी नगरपालिका १, बझाङ
१९. अनिता थापामगर २१ भरतपुर नगरपालिका २१, चितवन
२०. सन्तु वि.क. ३३ मनहरी ९, मकवानपुर
२१. आनन्द रायमाझी ४८ काठमाडौं महानगरपालिका १६ काठमाडौं
२२. सिद्धार्थ गुरुङ १९ खैरहनी नगरपालिका ३, चितवन
२३. जनक कुँवर २६ भानु नगरपालिका ३ तनहुँ
२४. मोहन दास आचार्य ५३ भरतपुर महानगरपालिका ९, चितवन
२५. नरेन्द्र खत्री ५६ चन्द्रागिरि नगरपालिका १, काठमाडौं
२६. मदन परियार दमै ४७ भिमसेन गाउँपालिका ४, गोरखा
२७. विनायक भट्टराई १५ भिमसेन गाउँपालिका ४, गोरखा
२८. सुके दमै २७ धार्चे गाउँपालिका ७ गोरखा
२९. इन्द्रजित राना ५२ बडिगाड गाउँपालिका २, बागलुङ
३०. भिम कुमार राना ४० बडिगाड गाउँपालिका २, बागलुङ
३१. हरिबहादुर बुढा ३९ सिंजा गाउँपालिका ६, जुम्ला
३२. लिलामाया तामाङ २६ ज्वालामुखी गाउँपालिका २, धादिङ
३३. बसन्त शाह १७ चक्रघट्ट गाउँपालिका ६, सर्लाही
३४. नन्दप्रसाद किशोर चौधरी २८ सप्तकोशी नगरपालिका ७, सप्तरी
३५. लेखनाथ ओझा ३४ ब्यास नगरपालिका ५, तनहुँ
  • १७ आश्विन २०८१, बिहीबार १५:२६ प्रकाशित