पोखरा ।
आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले विभिन्न तरकारीको मूल्य सार्वजनिक गरेको छ ।आज पोखरामा आज रातो र सेतो दुवै आलुको भाउ प्रति के।जी ६० रुपैयाँ रहेका छ ।
आज सानो गोलभेडाँ के.जीको ८७ रुपैयाँ र ठुलो गोलभेडाँ ९५ रुपैयाँ किलो रहेको छ । यस्तै घिरौला ११५ रुपैयाँ के.जी छ । यस्तै आज प्याज सुकेको १२० रुपैयाँ , गाजर १३५ रुपैयाँ, मूला ५५ रुपैयाँ प्रति केजी रहेको छ । रायोको साग ८० रुपैयाँ रहेको छ ।















