पोखरामा रायो मुठाको १०० रुपैयाँसम्म, अरु तरकारीको मूल्य कति ?

केन्द्रभाग मिडिया

पोखरा ।

कृषि उपज थोक बजार (मण्डी) शान्ति वनमा आज रायो सागको मूल्य प्रति मुठा ८० रुपैयाँ देखि एक सय रुपैयाँसम्ममा विक्री भएको छ ।

रायो सागको न्युनतम ८० रुपैयाँ र अधिकतम मूल्य १०० रुपैयाँ तोकिएको हो । त्यसैगरी पालक साग न्युनतम एक सय र अधिकतम १२० रुपैयाँ तोकिएको छ । खेले साग मुठाको न्युनतम ५० रुपैयाँ र अधिकतम ६० रुपैयाँ तोकिएको छ ।

रातो आलुर सेतो आलु प्रति केजी न्युन्युनतम मूल्य ५५ रुपैयाँ र अधिकतम ६५ रुपैयाँ तोकिएको छ । गोलभेडा सानो प्रतिकेजी न्युनतम ८७ रुपैयाँ र अधिकतम १०० रुपैयाँ तोकिएको छ । ठूलो गोलभेडा प्रति केजी न्युनतम ९० र अधिकतम १०० रुपैयाँ तोकिएको छ ।

हेर्नुहोस आज मण्डीमा फलफूल तथा तरकारीको मूल्य कति छ ?

  • ८ आश्विन २०८१, मंगलवार ०९:१८ प्रकाशित