बालबालिका लागि १९ लाख ६६ हजार मोडर्ना खोप नेपाल आइपुग्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालमा कोरोनाभाइरस कोभिड–१९ विरुद्धको मोडर्ना खोप १९ लाख ६५ हजार ६०० मात्रा आइपुगेको छ ।

गाभी र कोभ्याक्स सुविधा अन्तर्गत नै शुक्रबार १४ लाख ९७ हजार ६ सय मात्रा मोडर्ना खोप आएको आइसकेको छ । यस्तै, नेपालमा शुक्रबार, बिहीबार र आइतबार अर्थात् आज गरी ३६ हजार ५१ हजार ४०० मात्रा मोडर्ना खोप आइसकेको व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडे बाबु थापाले जानकारी दिए ।

बताए । सरकारले पुस ४ गतेदेखि १२ देखि १८ वर्षसम्मका बालबालिकालाई खोप दिने तयारी गरेको छ ।

  • २६ मंसिर २०७८, आईतवार १६:५२ प्रकाशित