निषेधित क्षेत्रमा सहकारी पीडितको विरोध प्रदर्शन जारी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सहकारी पीडितहरूले आज पनि काठमाडौँमा प्रदर्शन गरेका छन् । विगत चार दिनदेखि आन्दोलनरत सहकारी पीडितहरूले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले माइतीघरदेखि बानेश्वरसम्म र्‍यालीको आयोजना गरेका थिए । उनीहरुले सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएसम्म रिले अनशन र आन्दोलन जारी रहने अडान लिँदै आएका छन् ।

  • १४ जेष्ठ २०८१, सोमबार १५:४९ प्रकाशित