राष्ट्रियसभामा ‘सुरक्षित कारोबार (पहिलो) संशोधन विधेयक–२०८०’ पेस

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सरकारले राष्ट्रियसभामा ‘सुरक्षित कारोबार (पहिलो) संशोधन विधेयक–२०८०’ पेस गरेको छ । शुक्रवार बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सो विधेयक पेस गरेका हुन् ।

बैठकमा सांसद्हरुले सो विधेयकको सैद्धान्तिक पक्षमाथि छलफल शुरु भएको छ । छलफलमा भाग लिँदै एमालेकी सांसद् भगवती न्यौपानेले सूचना र प्रविधिमा आएको परिवर्तनलाई ध्यानमा राखेर सो ऐन संशोधन गर्नुपर्ने बताए ।

  • २ चैत्र २०८०, शुक्रबार १६:२४ प्रकाशित