आलाकार्ट पूर्णरुपमा कार्यान्वयनमा

केन्द्रभाग मिडिया

काठमाडौं ।
सरकारले नेपालमा सशूल्क प्रसारण अनुमति लिएका विदेशी टेलिभिजन च्यानलहरुमा आलाकार्ट मूल्य प्रणाली लागू गरेको छ ।

राष्ट्रिय प्रसारण ऐन २०४९ तथा नियमावली, २०५२ बमोजिम सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आलाकार्ट मूल्य प्रणाली लागू गरेको हो ।

योसँगै अब प्रसारण संस्थाहरुले उपभोक्तासँग तोकिएको मूल्यमात्रै लिन पाउने छन् ।

ट्रायलको रुपमा आलाकार्ट पहिले नै कार्यान्वयनमा आएपनि अहिले भने पूर्णरुपमा कार्यान्वयन गरिएको बताइएको छ ।

कुन च्यानलको मूल्य कति ?
थप जानकारीका लागि तलको लिंक क्लिक गर्नुहोला

rate list

  • १७ भाद्र २०८०, आईतवार १४:०६ प्रकाशित