२४ उपसचिव र ११ शाखा अधिकृतहरुको सरुवा (नामावलीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना उपसचिव र ११ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । काठमाडौंमा लामो समयदेखि बस्दै आएका ती कर्मचारीहरुलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ ।

यो सरुवासँगै निमित्तका भरमा चल्दै आएका मधेश प्रदेशका सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको मन्त्री अमनलाल मोदीको भनाइ छ ।

सरुवा भएका उपसचिव र शाखा अधिकृतहरुको नामावली सूची

  • १९ श्रावण २०८०, शुक्रबार ०९:३१ प्रकाशित