अब टिकटकमा ५ मिनेट बढीको भिडियो राख्न सकिने, यस्तो छ विधि

केन्द्रभाग मिडिया

काठमाडौं ।
टिकटकले नयाँ फिचर ल्याएको छ । यसअघि ३ मिनेटको भिडियो हाल्न मिल्ने टिकटकले अब ५ मिनेटको भिडियो हाल्न मिल्ने बनाएको हो ।

पछिल्लो समय संसारभरका युवा युवतीहरुमा टिकटकको क्रेज बढेको छ । यो नयाँ फिचरले प्रयोगगर्ताहरुलाई अझ फइदा मिल्ने देखिएको छ । त्यस्तै टिकटकमा हाल्ने साइज भने २ जिबी भन्दा कम हुनुपर्नेछ ।

टिकटकको पछिल्लो फिचर्सहरुले अन्य सोसल मिडियाहरुलाई पनि चुनौति दिइरहेको छ ।

  • ९ कार्तिक २०७८, मंगलवार १४:४७ प्रकाशित