भारतको बैंग्लोर उडेको नेपाल एयरलाइन्सको जहाज पुनः नेपाल फकाईयो

केन्द्रभाग मिडिया

काठमाडौ ।
भारतको बैंगलौरका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाज पुनः फकाईएको छ । अपरान्ह १ः३० मिनेटमा बैगलौरका लागि उडान भरेको एयरलाइन्सको जहाज पुनः नेपालतर्फ फर्किएको हो ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाकाअनुसार जहाज विमानस्थलमा अवतरण गरिसकेको छ । जहाजमा चरा ठोक्किएको आशंकामा प्राबिधिक निरक्षण जारी छ ।

  • १३ जेष्ठ २०८०, शनिबार १६:५५ प्रकाशित