थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रभाग मिडिया

काठमाडौँ ।
पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५११ जनामा गरिएको परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १६ जना संक्रमित निको हुँदा २८ हजार ७०३ जनाले गोप लगाएका छन् । मन्त्रालयका अनुसार हाल देशभर २२७ जना सक्रिय संक्रमित रहेका छन् ।

  • २० चैत्र २०७९, सोमबार १६:३१ प्रकाशित