प्रतिनिधिसभा बैठक आज १ बजे बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालका अनुसार सोमबार दिउँसो दिनको १ बजे प्रतिनिधिसधा बैठक बस्न लागेको हो ।

राष्ट्रपति कार्यालयबाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गरिने बुझिएको छ।

  • १५ फाल्गुन २०७९, सोमबार ०९:४४ प्रकाशित