पोखराको डाँडाको नाकमा बस दुर्घटना

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराको बेगनास बाटा पोखराका लागि छुटेको गरेको यात्रुबहाक बस दुर्घटना भएको छ ।

ग १ ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकी अगाडि भएको दुर्घटनामा कम्तिमा पनि ३० घाइते भएको प्रहरीले बताएको छ ।

उनीहरु मध्ये ३ जनाको अवस्था गम्भिर छ । घाइतेको उद्वार भएको छ । विस्तिृत विवरण भने आउने क्रममा रहेको छ ।

  • ७ फाल्गुन २०७९, आईतवार १५:०५ प्रकाशित