साताको अन्तिम दिन यस्तो छ आज विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर साताको अन्तिम दिन आज शुक्रबार अमेरिकी डलर एककोक खरिददर १३२ रुपैयाँ १८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७८ पैसा रहेको छ ।

पाउण्ड एकको खरिददर १५९ रुपैयाँ २५ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९७ पैसा छ ।यस्तै युरो एकको खरिददर १४० रुपैयाँ ७६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४० पैसा रहेको छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९ रुपैयाँ ९३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ९९पैसा र बिक्रीदर १९ रुपैयाँ ०७ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ १५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३१ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३० रुपैयाँ ०२ पैसा रहेको छ ।

  • १५ पुष २०७९, शुक्रबार १०:४६ प्रकाशित