पोखरा।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर आज सोमबार पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६० रुपैयाँ २५पैसा छ ।
आज डलर एकको खरिददर १३२ रुपैयाँ २८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८८ पैसा रहेको छ ।यस्तै युरो एकको खरिददर १४० रुपैयाँ ४३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०७ पैसा रहेको छ ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ ०१ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९ रुपैयाँ ०१ पैसा छ । साउदी रियालको खरिददर ३५ रुपैयाँ १८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३४ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३० रुपैयाँ ०३ पैसा रहेको छ ।