कांग्रेले छान्यो गण्डकी प्रदेश सभामा पठाउने ९ सांसद

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसले गण्डकी प्रदेश सभामा पठाउने समानुपातिक तर्फका सांसदको नाम टुन्गो लगाएको छ । शनिबार बसकेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले ती नामहरु टुन्गो लगाएको हो ।

गण्डकी प्रदेशम प्रत्यक्ष तर्फ १८ सिट जितेर सबै भन्दा ठुलो दल बनेको कांग्रेले समानुपातिका दोस्रो हुदैँ ९ सिट जितेको थियो । आरक्षण कोटामा कांग्रेबाट एक जना पनि महिला प्रत्यक्ष निर्वाचित नभए पछि समानुपातिकबाट सबै महिलाले अवसर पाएका छन् ।

दलित
१. दिल माया पौ.बि

२. टीका कुमारी बस्याल

जनजाति

१. विमला गौचन

२. रेखा गुरुङ

३. सरस्वती गुरुङ

४. पार्वती तामाङ

खसाआर्य

१. सरस्वती अर्याल तिवारी

२. चम्पा देवि खड्का

३. कल्पना तिवारी

  • २४ मंसिर २०७९, शनिबार १७:१० प्रकाशित