रास्वपाले टुंग्यायो समानुपातिक १३ सांसद (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ। आज बसेको केन्द्रीय समितिको बैठकले निर्वाचन अयोगलाई पठाउने १३ नमा टुन्गो लगाएको हो । रास्वपाले बन्द सूचीमा अग्रस्थानमा रहेकाहरूलाई छनोट गरेको हो ।

समानुपातिक सांसद यस प्रकार छन्

दलित

सन्तोष परियार

शिव नेपाली

आदिवासीजनजाति

डा. ढाकाकुमार श्रेष्ठ

इन्दिरा रानामगर

सुमना श्रेष्ठ

खस आर्य

डा. चन्दा कार्की

डोलप्रसाद अर्याल

निशा डाँगी

मधेसी

लक्ष्मण तिवारी

मनिष झा

थारु

अशोककुमार चौधरी

दलित महिला

कल्पना रोक्का

पिछडिएको वर्ग महिला

विनीता कठायत

  • २४ मंसिर २०७९, शनिबार १५:३८ प्रकाशित