यस्तो छ आजको विदेशी मुद्रादर (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १३२ रुपैयाँ १८ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १३८ रुपैयाँ ११ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७४ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १६० रुपैयाँ १० पैसा र बिक्रीदर १६० रुपैयाँ ८३ पैसा छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा छ । साउदी रियालको खरिददर ३४ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९९ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०० पैसा र बिक्री दर ३६ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३० रुपैयाँ ०६ पैसा रहेको छ ।

  • २३ मंसिर २०७९, शुक्रबार ११:१४ प्रकाशित